Thursday, June 24

यी ६ राशिका युवतीः जसले भेट्छन् असिमित प्रेम गर्ने धनवान श्रीमान

March 15, 2021 316

काठमाडौँ । हरेक युवतीको चाहना हुन्छ आफ्नो प्रेमी धनि र समझदार होस। तर सबैको चाहाना कहाँ पुरा हुन्छ र ?

बिवाहको उमेरसँगै आफ्नो श्रीमान कस्तो पर्छ भन्ने कौतुहलता सबै युवतीलाई हुने गर्छ। यो स्वभाबिकै पनि हो।

ज्योतिष शास्त्रअनुसार केहि राशिका युवतीको श्रीमान माया गर्ने, बुद्धिमानी तथा सम्पन्नशाली पर्ने मान्यता छ।

मेष राशी

मेष राशीका युवतीलाई धेरै सम्पतीको धनी श्रीमान मिल्ने गर्छ। यस राशिका युवतीहरु आफ्नो वैवाहरिक जीवनमा श्रीमानसँग सदा खुशी रहने गर्छन्।

वृष राशी

बृष राशिका युवतीलाई समझदार पति मिल्ने गर्छ। साथे समझदार पति मिल्ने कुरा ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ। यस राशिका युवतीहरुलाई राम्रै धनवान पति मिल्ने गर्छ।

वृष राशी

मिथुन राशी हुने युवतीलाई व्यवसायी पति मिल्ने हुन्छ। मिथुन राशी भएका युवतीहरुलाई। आर्थिक रुपमा मात्र नभई बुद्धिमानी रुपमा सम्पन्न भएको श्रीमान मिल्ने ज्योतिष शास्त्रिय मान्यता छ।

कर्कट राशी

कर्कट राशी हुने युवतीलाई धनवान मात्र नभइ रंग-रूपको धनि मिल्ने सम्भावना अधिक रहने गर्छ।राम्रो जागिर भएको पति मिल्ने समेत गर्छ।

सिंह राशी

सिंह राशी हुने युवतीलाई धेरै धनवान मात्र नभइ शिपवान भएको पति मिल्ने गर्छ। प्रविधिमा ज्ञान भएको पति मिल्ने हुँदा यस राशिका युवतीहरुलाई कहिले पनि आर्थिक अभाव झेल्ने छैनन्।

कन्या राशी

कन्या राशी हुने युवतीलाई सुन्दर साथै गुणवान पति मिल्ने हुन्छ। यस राशिका युवतीहरुका पती खास गरेर विवाह पछि सम्पन्नशाली बन्ने छन्।

कस्ता पुरुषलाई ध्यान दिने गर्छन् महिलाहरू थाहा पाउनुहोस ।

प्रत्येक पुरुषहरू महिलाको नजिक हुन् चाहन्छन् l तर के तपाइहरूलाई थाहा छ ? कस्ता पुरुषहरूलाई महिलाले ध्यान दिन्छन् र मन पराउँछन् ।

थाहा पाउनुहोस् यस्ता पुरुषलाई ध्यान दिन्छन् महिलाले :

खुट्टाको सफाइ:यदि पुरुषहरू महिलाको नजिक हुन् चाहन्छन् भने उनीहरूले आफ्नो खुट्टाको सरसफाइ गर्न जरुरी छ l किनकि महिलाहरूले पुरुषको खुट्टामा ध्यान दिने गर्दछन् l

दाँत:महिलाहरूले मन्द मुस्कान तथा चम्किलो र सेतो दाँतयुक्त पुरुषहरूलाई ध्यान दिन्छन् जसले गर्दा महिलाहरू आकर्षित हुने गर्दछन् l

स्वस्थ कपाल:यदि केटाहरूको घना तथा स्वस्थ कपाल हुनका साथै कपाल काट्ने हेयर स्टाइल पनि राम्रो छ भने यस्तो पुरुष केटीहरूको रोजाइमा पर्ने गर्दछ ।

स्टामिना:कुनै पुरुषको स्टामिना राम्रो छ वा अलिक बलवान र कुनै पनि काम फुर्तीसँग गर्न सक्दछ भने त्यस्ता पुरुषलाई बढी ध्यान दिनका साथै मन पराउने पनि गर्दछन् महिलाहरू l

स्लिम बडी: महिलाहरूले अधिकांश जसो फिट भएका पुरुषलाई बढी ध्यान दिन्छन् । जसले गर्दा पुरुषहरूको शरीर लोभदायी देखिने गर्दछ l

महिलाले कस्ता पुरुषलाई ध्यान दिन्छन् र महिलाको नजिक हुन् चाहन्छन् l तर के तपाइहरूलाई थाहा छ ? कस्ता पुरुषहरूलाई महिलाले ध्यान दिन्छन् र मन पराउँछन् । यिनिहरुको बारेमा हामीले जानकारी माथी प्रस्तुत गरीसकेका छौ ।

प्रतिकृया दिनुहोस्