Monday, November 29

मात्रै २ वटा ल्वाङ्ले तपाईको जिन्दगी बदल्न सक्छ

March 17, 2021 1246

ल्वाङको प्रयोग नेपाली खानाबाहेक आयुर्वेदिक उपचारको लागि पनि हुन्छ। यसको प्रयोगले खानाको स्वाद त आउँछ नै त्यसबाहेक औषधीको रुपमा प्रयोग गर्दा यसले अनेकौं स्वास्थ्य समस्यामा फाइदा हुन्छ।

उत्तराखंड आयुर्वेद विश्वविद्यालयका स्वास्थ्य वृत्त विभागमा हेड अफ डिपार्टमेन्ट डाक्टर अवधेश मिश्राका अनुसार ल्वाङमा स्वास्थ्य सन्तुलित बनाउने र समस्याबाट बचाउने कैयौं गुण हुन्छन्।

जानौं ल्वाङका फाइदाहरु :

१.पखाला र ज्वरोः २ ल्वाङ र ४÷५ वटा तुलसीका पात एक कप पानीमा उमालेर पिउनुहोस्।
२.टाउको दु’खाइः २ वटा ल्वाङ र एक चिम्टी कपुर पिसेर नरिवलको तेलमा मिसाइ टाउको मालिस गर्नुहोस्।

३.ग्याष्ट्रिकः एक कप उम्लिरहेको वानीमा २ वटा ल्वाङ पिसेर राख्नुहोस् । पानी चिसो भएपछि पिउनुहोस्।
४.पेटमा जुका वा अन्य परजीवी पर्नुः २ वटा ल्वाङ पिसेर १ चम्चा महसँग २ हप्तासम्म खानुहोस्।

५.मुखको दु’र्गन्धः २ वटा ल्वाङ एउटा सानो सुकमेलसँग चपाउनुहोस् । मुखको दु’र्गन्धबाट छुटकारा पाउनुहुनेछ।
६.स्ट्रेसः २ ल्वाङ, तुलसी र पुदिनाका ७–८ वटा पात, एउटा सानो सुकमेल पानीमा उमालेर पिउनुहोस्।

७.मुखमा फोका उठ्नुः २ वटा ल्वाङ हल्का भुटेर मुखमा राख्नुहोस् । फोका पर्दा राहत हुनेछ।
८.रुखो कपालः २ वटा ल्वाङ आधा कप ओलिभ तेलमा मिसाएर मधुरो आँचमा तताउनुहोस् । सेलाएपछि कपालमा लगाउनुहोस्।

९. दाँत दु’खाइः १ चम्चा कागतीको रसमा २ वटा ल्वाङ घो’टेर दाँतमा लगाउनुहोस् । पी’डाबाट राहत पाइनेछ।
१०.गर्धन दु’खाइः २ वटा ल्वाङ पिसेर एक कचौरा तोरीको तेलमा मिसाएर हल्का मालिस गर्नुहोस्।

प्रतिकृया दिनुहोस्