Monday, April 19

जण्डिस छिटो निको पार्ने एक मात्र औषधी :पानी अमला (सक्दो शेयर गरौ)

March 20, 2021 329

भुइँअमला लाई (पानी अमला) पनि भन्ने गरिन्छ । पानी अमलाको पुरै भागलाई सुकाएर पिंधेको धुलोलाई ७–८ ग्रामको दरले मिश्री पानीसँग मिलाएर एक महिनासम्म खानाले जण्डिस रोग निको हुन्छ ।

त्यसैगरी यसको ताजै बोटलाई पिधेर निस्किएको एक चौथाई रसलाई मिश्री पानीमा मिलाएर पिउँदा पनि हुन्छ । जंगलमा पाइने एक किसिमको झार जसको जमिनमुनि फलेको दाना औषधिको रुपमा खाइन्छ ।

जो मधुमेहका रोगीकालागि पनि लागि लाभप्रद हुन्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।

साडी लगाउने बेला बिर्सेर पनि नगर्नुहोस् यी पाँच गल्ती

भारी गहना नलगाउनुहोस्ः

साडी लगाउँदै हुनुहुन्छ भने भारी गहना लगाउने गल्ती नगर्नुहोस् किनभने यस्तो गर्दा तपाईंको लुक बिग्रन सक्छ।

ब्लाउजको फिटिङः

साडीको रङसँग मेल नखाने ब्लाउज लगाउँदै हुनुहुन्छ भने पनि ब्लाउजको फिटिङ सही हुनुपर्छ । धेरै नै लुज र धेरै टाइट ब्लाउजले तपाईंको लुकलाई बिगार्न सक्छ।

सही स्थानमा साडी बाँध्नुहोस्ः

यो पनि पढ्नुहोस
थ्रेडिङ गरेपछि झुक्किएर पनि नगर्नुहोस् यी ५ गल्ती, नत्र हुनसक्छ यस्तो…

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख नाघ्यो

साडी कहिले पनि कम्मरभन्दा निकै माथि र निकै मुनी नलगाउनुहोस् । यसो गर्दा हाम्रो उचाई कम देखिनसक्छ।

सही जुत्ताको छनोटः

साडीमा जुत्ता देखिँदैन भनेर मानिसहरुले साडी लगाउँदा जुत्तामा खासै ध्यान दिँदैनन् । तर साडीको रङसँग मिल्दोजुल्दो जुत्ता वा न्यूड रङको जुत्ता लगाउनुहोस् ।

मुजामा ध्यान दिनुहोस्ः

साडीमा सहज महसुस गर्नका लागि साडीको मुजामा विशेष ध्यान दिनुहोस् । मुजा धेरै पनि बनाउनु हुँदैन र थोरै पनि हुनु हुँदैन। साडीको पूरा लुक मुजाबाट नै आउने गर्छ।

प्रतिकृया दिनुहोस्