Monday, June 21

यस्ता छन् तामा खानुको फाइदा

March 27, 2021 290

काठमान्डौ , हामी धेरैप्रकारका बाँसको तामा सब्जीको रूपमा प्रयोग गर्दछौं, तरै पनि प्रचलित रूपमा चोयाबाँस वा जुन बाँसबाट चोया बनाउन सकिन्छ त्यस्ता बाँसको तामा खानेगर्छौं ।भने परेङ (सानो प्रजातिको बाँस, जसबाट चित्रा बनाइन्छ) को तामा पनि हामी सब्जीको रूपमा खान्छौं ।

ठूला बाँसको तामाभन्दा साना प्रजातिका बाँसको तामा खानको निम्ति निक्कै स्वादिष्ट हुन्छ ।तामाको सब्जीबाट के(के स्वा’स्थ्यवर्धक लाभ पुग्दछ र कसरी बनाइन्छ भन्ने बारे तल चर्चा गरिन्छ। स्वास्थ्यका दृष्टिकोणले बाँसको तामा निकै उपयोगी चिज हो ।

तामामा भिटामिन ए, भिटामिन बी, भिटामिन ई, नि’यासिन, रि’बोफ्लाभिन, थि’यामिन र फो’लेट लगायतका तत्व पाइन्छन् । त्यस्तै यसमा क्या’ल्सियम, म्या’ग्नेसियम, फो’स्फरस, पो’टासियम, क’प्पर, जिं’क, सो’डियम, म्या’गानिज र आ’इरन लगायतका खनिज तत्वहरु समेत पाइन्छन् ।

डाक्टरहरूले बाँसको टुसामाथि अनुसन्धान गरेपछि तामा स्वास्थ्यपरक लाभहरूको बारेमा बताउँछन् । बाँसको तामामा कम क्या’लोरीका तत्त्वहरू हुन्छन् ।तामामा अत्यन्तै कम का’र्बोहाइड्रेट्स तत्त्वहरू हुन्छ यसो हुनाले यो म’धुमेहका रो’गीहरूलाई पनि ज’च्ने परिकार हो । न्युन क्या’लोरी हुनाको कारण यसले शरीरको ‘फ्या’ट ल’स’ वा बोसो घ’टाउन ९ सोझो अर्थमा ओ’जन कम गर्नमा ठूलो सहयोग र्पुयाउँछ ।

रोगप्रतिरोधी क्षमतालाई बलियो बनाउन मात्र एक पत्ता दालचिनी!

दालचिनी खाने बानीले तपाईंलाई स्वस्थ राख्नुका साथै प्रतिरोधी क्षमतालाई बलियो राख्नका लागि मद्दत समेत पुर्याउछ । नियमित रुपमा मात्र एक पत्ता दालचिनी खानाले हाम्रो स्वास्थ्यमा यस्ता फाइदा गर्दछ।

हड्डीको रोगबाट जोगाउँछः
यसमा भएको क्याल्सियमको मात्राले हड्डी रोगबाटट बचाउन निकै हदसम्म मद्दत गर्छ ।
पाचन तन्त्र ठिक राख्छः
पाचन क्रियालाई दुरुस्त राख्नका लागि पनि दालचिनीको सेवले प्रभावकारी असर देखाउँछ।
छालामा निखार ल्याउनः

छालालाई निखार ल्याउनका लागि दालचिनीमा भएको एन्टिअक्सिडेन्ट्स गुणले पनि फाइदा पुर्याउँछ ।
स्मरणशक्ति बढाउँछः
स्मरणशक्ति बढाउन दालचिनीको सेवनले उत्कृष्ट मदत गर्छ ।
तौल घटाउँछः
मोटोपनाबाट पीडित हुनुहुन्छ भने दालचिनीलाई पानीमा हालेर उमालेर पिउँदा तौल घटाउन मद्दत मिल्छ ।
उच्च रक्तचाप कम

उच्च रक्तचापको समस्या ठिक गर्नका लागि दालचिनी फाइदाजनक मानिन्छ ।
रुघा–खोकीका लागिः
रुघा–खोकीको समस्यालाई कम गर्नका लागि घरेलु उपचारको रुपमा दालचिनीको सेवन गरिन्छ ।
घाँटीको दुखाई कम
घाँटीको दुखाई कम गर्नका लागि महसँग दालचिनीको सेवन गर्नुपर्छ ।

प्रतिकृया दिनुहोस्