Wednesday, August 4

निधारको यो भागमा १ मिनेटसम्म दबाउनुहोस्,आफै देख्नुहुनेछ चमत्कार!

April 7, 2021 542

काठमाडौँ । के तपाईको साथमा ६० सेकेन्ड छ यदि छ भन्नुहुन्छ भने यो उपायले तपाईको पुरै लाइफलार्य बदलदिन्छ ।
यसको लागि तपाईले आफ्नो शरीरमा ६० सेकेन्ड सम्म तपाईको शरीरको यो अंश थिची राख्नुपर्नेछ, यदि तपाईले यसो गर्नुभयो भने तपाई सबै स्वास्थ्य सम्बन्धी समस्या सजिलैसँग समाधान हुन्छ।

अब तपाई यो सोचिरहनु भएको छ कि यो कसरी हुन सक्छ, कसरी तपाईको शरीरको एउटा अंंशलाई लगभग १ मिनेट दबाएर सबै रोगहरू निको पार्न सकिन्छ, यसो गर्नु अघि, तपाईलाई यो थाहा हुनुपर्दछ कि तपाईले आफ्नो हातलाई हलुका पारेर यस ठाउँमा दबाउनुहोस् । तपाईंले यदि धेरै प्रेस गरेमा अन्यथा प्रभाव विपरित हुन सक्छ।

यहाँ तपाईको तेस्रो आँखा छ, तपाईले भगवान शिवको त्यो तस्बिर अवश्य देख्नुहुनेछ जुन उनको तेस्रो आँखा यसमा देखाइएको छ, यहाँ तेस्रो आँखाको प्रेशर पोइन्ट छ, जुन तपाईले टच गरेपछि हाम्रो टाउको चुट्कीमा गायब हुनेछ। यस स्थानमा धेरै रोगहरूको उपचार हुन्छ, केही वैध व्यक्तिहरू भन्छन् कि दबाब दिएर तपाईं सबै रोगहरूबाट छुटकारा पाउन सक्नुहुन्छ।

यहाँ थिचिरहँदा, एउटा कुरा तपाईंले दिमागमा राख्नुपर्दछ कि तपाईंले धेरै दबाब दिनुहँदैन, यदि तपाईंले त्यसो गर्नुभयो भने तपाईंले केही समस्याहरूको सामना गर्नुपर्नेछ किनकि यहाँ तपाईंको हर्मनओल प्रणाली सन्तुलन हुन्छ जुन तपाईंको फ्रस्ट्रेसन इरिटेशन र स्ट्रेस समाप्त गर्ने क्षमता हुन्छ ।

कपाल झरेर हैरान हुनुहुन्छ?यी घरे’लु उपाय, जुन एकपटक ल’गाएपछि क’हिल्यै झर्दैन क’पाल

यदि तपाईंको कपाल पनि धेरै झर्छ भने बजारमा कुनै पनि म’हँगो सामान किन्नु पर्दैन । हामी घरको उपचार गरेर आफ्नो क’पाललाई सुन्दर बनाउन सक्छौं र यो धेरै कालो र चमकदार हुनेछ । मेथी साँच्चिकै अद्धभुत मसला हो जसले हाम्रो खानालाई स्वादिष्ट बनाउँदछ, र यो धेरै प्रकारका मसलाहरूमा प्रयोग गरिन्छ,

जुन कुनै चीज स्वादिष्ट बनाउनका लागि धेरै महत्त्वपूर्ण हुन्छ । मेथीको दा’नामा प्रोटीन, भिटामिन सी, फलाम, पोटाशियम र निकोटीन जस्ता पौष्टिक तत्त्व हुन्छन् जुन हाम्रो कपालका लागि अत्यन्त उपयोगी हुन्छ । मेथिको दाना कपालमा उपयोग गर्नु सर्वप्रथम मेथीलाई २ घण्टासम्म पानीमा भिजाएपछि भिजाएको मेथी र पानीलाई अलग अलग छानेर छुट्याउनुहोस् ।

अब यो पानीलाई उपयोग गर्नका लागी त्यस पानीलाई कपालमा लगाउनुहोस् । राम्रोको लागी मेथी पानीलाई रातिमा लगाएर सुत्नुहोस् र बिहान उठेर राम्रोसाग धुनुहोस् ।मेथीको मास्क बनाउन, मे’थी पीसेर पाउडर बनाउँनुहोस् र नरिवलको दुधमा राम्रोसँग फेट्नुहोस् ।

त्यसपछि यसलाई आधा घण्टासम्म कपालमा लगाउनुहोस् र चिसो पानी प्रयोग गरी स्याम्पुले धुनुहोस् । क’पाल झर्ने समस्याको लागि, तपाईंले मेथीको दा’ना मज्जाले पिसेर पाउडरमा बनाउनुहोस् र यसमा नरिवल तेल वा जैतूनको तेल थप्न सक्नुहुन्छ।

अब यसरी तयार भएको पेस्टलाई जुन जुन ठाउँबाट धेरै कपाल झर्ने समस्या आइपरेको छ त्यस ठाउँमा यो पेस्ट लगाउनुहोस् र १० /१५ मिनेटसम्म छोड्दिनुहोस् र समय पुरा भइसकेपछि पानीले धुनुहोस् ।

तपाईहरुले यस्लाई जरुर ट्राइ गर्नुहोस् । यो तपाईको झर्ने कपालको लागी एकदमै फाइदाजनक छ । तपाईहरुले यसलाई एक महिना वा हप्तामा २ / ३ चोटी उपयोग गर्नसक्नुहुनेछ । यदि यसको प्रयोग राम्ररी गरेमा कपाललाई अति सुन्दर र कपाल झर्नबाट बचाउँछ ।

यो पनि:झापाको गौरादह–१ की ६५ वर्षीया मनमाया भण्डारीको ह त्या उनकै श्रीमान भीमबहादुरले गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय झापाले प्रारम्भिक अनुसन्धानका क्रममा भीमबहादुरले श्रीमतीको ह त्या गरेको जनाएको छ । उनी सोमबार र गता म्य अवस्थामा आफ्नै घरभित्र मृ त फेला परेकी थिइन् ।

उनलाई बिहीबार पक्राउ गरी जिल्ला अदालत झापाबाट सात दिनको म्याद थपेर प्रहरीले अनुसन्धान गरिरहेको छ । घ टनास्थलको अध्ययन र पोस्टमार्टम रिर्पोटका आधारमा उनलाई प’क्रा उ गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) राकेश थापाले जानकारी दिए ।

‘पोस्टमार्टम रिपोर्टमा देखिएको मनमायाको मृ त्यु भएको समयमा भीमबहादुर त्यहीँ थिए भन्ने देखिन्छ । उनले प्रहरी र मिडियामा १ बजे घरबाट निस्किएको भनेका छन् । पोस्टमार्टम रिपोर्टले लगभग त्यही समयमा ह त्या भएको देखाउँछ । त्यही कारण हामी उनले नै श्रीमतीको ह त्या गरेको निष्कर्षमा पुगेका हौँ’, उनले भने, ‘स्थानीय, छरछिमेक र आफन्तसँगको बया नका आधारमा पनि त्यही देखिन्छ ।’

दम्पत्ति लकडाउनभरि ६ महिना कमल गाउँपालिकाको घरमा थिए । उनीहरू ह त्या भएको दिन बिहान १० बजे मात्र गौरादहको घरमा आइपुगेको थापाले बताए । गौरादहमा नातिनातिना पढाउन बस्दै आएको खुलेको प्रहरीले जनाएको छ । यद्यपि उनले श्रीमतीको ह त्या स्वीकार गरेका छैनन् ।

‘प्राप्त प्रमाण र पोस्टमार्टम रिपोर्टका आधारमा निष्कर्ष निकालेका हौँ । मनमाया र भीम ६ महिनापछि गौरादह आएका थिए । उनको कोहीसँग दश्मनी छैन । फेरि गाउँबाट ६ महिनापछि आएर कम्तीमा घर त सफा गरिन्छ नि ! त्यस्तो केही पाइएन ।

उनी बाहिरसम्म निस्किनन्’, उनले भने, ‘उनको घरमा चोरी पनि भएका छैन । हराएको भनिएको तिल्हरी पनि घरको कुनामा भेटियो । रिपोर्ट र यी आधार हेर्दा त्यही देखिन्छ । त्यसकारण हामीले म्याद थप गरेर अनुसन्धान सुरु गरेका हौँ ।’

मनमायाको टाउको र निधारमा चो ट थियो । उनी रक्ताम्मे अवस्थामा मृ त फेला परेकी थिइन् । ‘निधार र टाउकोमा ठूलो चो ट छ । धारिलो हैन केही गह्रौ वस्तुले हा नेको जस्तो देखिन्छ’, उनले भने, ‘केही वस्तु भेटेका छौँ । अनुसन्धान गर्दैछौँ ।’ अभियुक्त भीमबहादुरले अप राध स्वीकार नगरेका कारण ह त्या के कारणले भएको हो भन्ने खुल्न नसकेको प्रहरीले जनाएका छ ।

प्रतिकृया दिनुहोस्