Monday, September 20

हेर्नुहोस् ,यस्ता ६ चिन्ह खुट्टामा हुने महिलासँग बिवाह गर्नु निकै भाग्यमानी !

April 10, 2021 431

काठमाडौं । अहिलेको पुजीवादी समाजमा हरेक मानिस पैसाको पछाडि भाग्ने गर्दछन्। दिनिदि बढ्दो महंगी र विलासिताका कारण मनिसहरू पैसाकोपछि दौडिरहेका छन्।हरेकको चाहना हुने गर्दछ, आफ्नो साथमै धेरै धन होओस्। तर चाहेर मात्र धन आउँदैन्। मेहनत गर्नुपर्दछ। तर कतिपय अवस्थामा मेहनत गर्दा पनि पैसा आउँदैन् । भन्ने गरिन्छ धन, दौलत भाग्यसँग पनि जोडिने गरिन्छ। भाग्यमा जति धन हुने गर्दछ, त्यति उनीहरुलाई प्राप्त हुने गर्दछ।

समुद्र शास्त्रका अनुसार शरीरको अंग हेरे पनि सजिलै भविष्यवाणी गर्न सकिन्छ। त्यस्तै महिलाको पैताला, त्यसमा रहेका चिन्ह र औँलाबाट पनि पतिको सुख र भाग्यका बारेमा पत्ता लगाउन सकिन्छ। त्यसैलेपनि यस्ता चिन्ह हुने महिलासँग बिवाह गर्नु अति उत्तम हुन्छ ।

– यदी कुनै महिलाको खुट्टाको मध्यमा र अनामिका औँलाको लम्बाई बराबर हुन्छ भने त्यसलाई शुभ मानिने गरिन्छ। यस्तामहिलाको पतिलाई कुनै किसिमको आर्थिक समस्या आउदैन्।

– महिलाको खुट्टाको आकार कोमल, गोलो र आकर्षक हुन्छ भने त्यस्ता महिलाको पतिको जीवनमा हरेक सुख प्राप्त हुने गर्दछ।

– यदी कुनै महिलाको पैताला मोटोवाला भागबाट कुनै रेखा खुट्टाको औँलातर्फ गएको छ भने त्यस्ता महिला पतिका लागि निकैशुभ मानिने गरिन्छन्।

– हिड्ने समयमा यदी कुनै महिलाको कान्छि औँला र त्यसको नजिकैको औँलाले जमिन छुने गर्दछ भने त्यस्ता महिलालाई विवाहगर्ने व्यक्तिको जीवनमा निकै धनलाभ हु्ने गर्दछ।

-यदी कुनै महिलाको पैतालामा कमल वा छात्रको चिन्ह छ भने यस्ता महिनाका पतिको राजनीतिक क्षेत्रमा भाग्य चम्किने गर्दछ।

-यदी महिलाको खुट्टाको कान्छि औँला र त्यसको नजिकको औँलाको लम्बाई छोटो हुने गर्दछ भने यस्ता महिलाका पतिमा कुनैकिसिमको समस्या आउँदैन्।

प्रतिकृया दिनुहोस्