Monday, November 30

सामाजिक संजालकी रानी नायिका अदिती वुढाथोकीको १२ बोल्ड तस्बिरहरु

November 2, 2020 396

         

काठ्माण्डौ – नायिका अदिती वुढाथोकी यस समय दुबईमा पुगेकी छिन् । दुबइमा पुगेर आफ्नो बोल्ड तस्वीर शेयर गर्दै उनले आफूलाई फुलसँग तुलना गरेकी छिन् हुन पनि हो उनि निकै सुन्दरताले भरियाको छीन । उनले, आफूलाई फूल भन्दै सूर्यको प्रकाशले पनि फुल्न दिएको उल्लेख गरेकी छिन् ।

     

सामाजिक संजाल इन्स्टाग्राममा अदितीका १० लाख भन्दा बडी फ्यान फलोअर्स छन् । सामाजिक संजालकी रानी बनेकी यी सुन्दरीका तस्वीरमा आउने प्रतिक्रियाले पनि उनको लोकप्रियता मापन गर्न सकिन्छ ।

अदिती वुढाथोकी निर्देशक सुरेन्द्र पौडेलको आउदो नयाँ चलचित्रमा काम गर्ने तयारीमा थिइन् । तर, लकडाउनका कारण चलचित्रको छायांकन सुरु हुन सकेन ।

       

बलिउड प्रवेशका लागि निकै प्रयास गरिन तर सफलता हात लागेन र हाल नेपाली चलचित्रमा उनी करिअर बनाउने प्रयासमा छिन् ।

तर, अदितीको चलचित्र करिअर के हुन्छ भन्न सकिने अवस्था छैन । सामाजिक संजालमा भने उनको लोकप्रियता बढिरहेको छ । उनको १२ बोल्ड तस्बिरहरु हेरनुस । । ।

    

प्रतिकृया दिनुहोस्