Thursday, May 13

के टाउको दुखिरहन्छ ? सावधान हुनसक्छ घातक ब्रेन ट्युमरको लक्षण !

April 16, 2021 237

काठमाडौँ । टाउको दुख्नुलाई मानिसहरुलाई सामान्य रुपमा लिएका हुन्छन् । तर, घातक रोक पनि हुन सक्ने देखिएको छ । यदि लगातार टाउको दुख्छ भने लापरबाही गर्नु हुँदैन । यो एक भयानक रोक ब्रेन ट्यूमर वा माइग्रेनको संकेत पनि हुन सक्छ । यसका लक्षण हेर्नुहोस्ः

– यदि तपाई आफ्नो शरीरलाई थाम्न सक्नुभएको छैन भने सचेत हुनुपर्छ । तुरुन्तै जाँच गराइहाल्नुपर्छ । यो ब्रेन ट्यूमरको लक्षण हुन सक्छ ।

– यदि तपाईको टाउको लगातार दुख्छ भने माइग्रेन हुन सक्छ तपाईको टाउकोको आधा भाग दुख्ने हुन्छ ।

– आँखा माथिको भाग दुख्छ भने टाउको दुख्छ भन्ने ठानेर लापरबाही गर्नु हुँदैन । आँखा रातो हुनु, आँंखाबाट पानी बग्नु जस्ता समस्या देखिन्छन् ।

– यदि टाउको एक हप्तासम्म भन्दा बढी समयसम्म दुख्छ भने चिन्ताले पनि यस्तो हुने गर्छ । चिन्ता र तनाव यसको मुख्य कारण हो ।

– जब टाउको, नाक र गालाको हड्डीमा लगातार दुखाई हुन्छ।

हत्केलामा चन्द्रमा आकार बन्छ ? यस्ता व्यक्तिसँग हुन्छ अद्भूत शक्ति

काठमाडौँ । लगभग सबै मान्छेको हत्केलामा चन्द्रमा आकार बन्छ। दुबै हात जोड्नुहोस तपाईंको हत्केलामा पनि बन्छ होला। आधा वा पुरा चन्द्रमा बन्छ होला। के तपाईं यो अधुरो चन्द्रमाको बारेमा जान्नुभएको छ ?जसले गर्दा नै तपाईंको अहिले को सुख र दुस्खको बर्तमान अवस्था रहेको छ। आफ्नो २ वटै हात आपसमा जोड्नुहोस र हेर्नुहोस माथिको रेखा जोडीएर कस्तो आकार बनाउछ ?

यदी आधा चन्द्रमा जस्तो देखियो भने पिर नगर्नुहोस । अधुरो चन्द्रमा जस्तो आकार बन्ने मान्छे साथी हरु पर्ती पूर्ण बफादार हुन्छन यती मात्र होइन तपाईंमा यस्ता खुबी हुन्छन जुन अरु मान्छे त्यो पाउन लोभिने गर्छन्।जसको हत्केला मा यस्तो आधा चन्द्रमा बन्छ उनिहरुको दिमाग धेरै नै राम्रो हुन्छ। उनिहरुको स्मरण सक्ती नसोचेकै राम्रो हुन्छ। यिनीहरु धेरै वर्ष पहिलाका कुराहरु पनि सजिलै सम्झन सक्छन।

अधुरो चन्द्रमा भएकाहरु साथीको लागि पूर्ण बफादार हुनुको साथै दिमाग भएका त हुन्छन नै तर यिनीहरु लाई निकै शान्ती मन पर्छ। यिनीहरु आफ्नो उमेरकासँग त मिलनसार हुन्छन नै बुढाबुढी सँग समय बिताउन पनि रमाउँछन।यिनीहरु शान्ती मन पराउछन नै तर रिसाउन कसैले भेट्दैन। यिनीहरुलाई छिटो छिटो रिश उट्छ र शांत पनि उत्तिकै छिटो हुन्छन। कहिले पनि काम गर्न अल्छि गर्दैनन त्यस कारण पनि यीनिहरु सफल हुन्छन।

प्रतिकृया दिनुहोस्