Tuesday, November 24

पुर्व प्रम डा. बाबु राम भट्टराईको जिल्ला गोर्खामा घर जाने पिच बाटो नै गुणस्तरहीन

November 2, 2020 69

पुर्व प्रम डा. बाबु राम भट्टराईको जिल्ला गोर्खामा घर जाने पिच बाटो नै गुणस्तरहीन कालोपत्र गरेको भन्दै गोरखाको बाह्रकिलो-छेपेटार सडकखण्डस्थित बाह्रकिलो नजिकै कालोपत्र गरिएको सडक स्थानीय बासिन्दाले सोमबार बिहान उप्काइदिएका छन्।

निर्माण व्यवसायी उत्तम भट्टको गोरखा एप्रोप्रियटले ठेक्कामा गरेको पिच गुणस्तरहीन भएको भन्दै स्थानीय बासिन्दाले अघिल्लो दिन गरेको पिच भत्काएका हुन्। यो पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको घर जाने सडक हो।

प्रतिकृया दिनुहोस्