Friday, December 3

को’रोना संक्रमणबाट श्रीमानको मृ’ त्यु भएको पि’डा सहन नसकेर आफ्नै कोठाको पंखामा झु ण्डि ए र ग रिन देह त्या ग

May 2, 2021 664

केहि दिन यता भारतमा को’रोना भाइरसले भयावह रुप लिएको छ । पछिल्लो समय हस्पिटलमा बेड र अक्सिजन नपाएर धेरै को’रोना संक्रमितको मृ’त्यु भएको छ ।

गए राति को’रोना संक्रमणबाट श्रीमानको मृ’त्यु गलतै उनि श्रीमतीले झु ण्डि एर देह त्या ग ग रेकी छन् । भारतको मध्य प्रदेश राज्यको इन्दौर जिल्लाको राजेन्द्र नगर बस्ने नेहा पंवारले श्रीमानको मृ’त्युको खबर सहन नसकेर आफ्नै कोठको पंखामा देह त्या ग ग रेकी हुन् ।

यो जोडी १८ वर्षको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका थिए । तर यो विवाह धेरै बर्ष टेक्न सकेन । उनीहरुले धेरै सपना बोकेका थिए तर ति सपना को’रोनाले चकनाचुर भनाइ दिएकोक छ।

आज भन्दा १५ दिन अगाढि उनीलाइ को’रोना संक्र’ मण देखिएको थियो । उपचारको लागि इन्दौरको एक निजी अस्पतालमा बुधबार राति मृ’त्यु भएको थियो । प्रोफेर नेहा र डिप्टी रेन्जर पवनबीच पाँच वर्ष अगाडि विवाह भएको थियो ।

 

प्रतिकृया दिनुहोस्