Tuesday, August 16

यी ४ प्रश्नः प्रेमिकालाई भुलेर पनि नसोध्नुहोस्।

May 6, 2021 366

यी ४ कुरा प्रेमिकालाइ भुलेर पनि नसोध्नुस।

भनिन्छ, केटीहरूको मन बुझ्न धेरै गाह्रो हुन्छ । जुन एक हदसम्म सत्य पनि हो । किनकि केटीहरूको दिमागमा के चलिरहेको छ, कसैलाई थाहा हुँदैन । त्यसैले भनिन्छ भेट भएको बेलामा केटीहरुलाई आफ्नो प्रेमीले त्यस्ता केहि प्रश्नहरु नै नगरुन् भन्ने सोचाई हुन्छ । उनीहरु प्रेमीले आफूले लुकाएको कुरा नसोधोस् भन्ने हुन्छ ।

पहिलो प्रेमी
केटीहरुलाई आफ्नो केटा साथीभन्दा बाहेक पनि अरु नै कोही मन परिरहेको हुन्छ । चाहे त्यो उनको पूर्व प्रेमी नै किन नहोस् । त्यसैले केटाहरुले पनि आफू पहिलो प्रेमी हो कि होइन ? भनेर सोध्ने गर्छन् । तर, केटीहरु आफ्नो प्रेमीले त्यस्तो प्रश्न नगरोस् भन्ने चाहन्छन् ।

आमासँग नजिकाउनु

घरपरिवारहरुसँग नजिक गराउनको लागि केटाहरुले केटीसाथीलाई आफ्नी आमासँग किनमेल गर्न जाने बेलामा सँगै लैजाने प्रयास गर्छन् । ताकि आमाले यसै बहानामा उनीहरूलाई अझ राम्ररी चिन्न सकून् । तर, केटीहरू प्रायः प्रेमीको आमासँग किनमेल गर्न जान डराउँछन् । त्यसैले यस्तो प्रस्ताव नगरून् भन्ने चाहाना राख्छन् ।

केटाहरूको लागि आफ्नी प्रेमिकाको आमा बुबासँग भेट्नु सबैभन्दा गाह्रो कुरा हो । तर, केटाहरु परिवारसँग भेट्न लैजानको लागि सधैं आग्रह गरिरहन्छन् । तर, यो आग्रहले केटीहरूलाई आफैंमा यति तनावग्रस्त बनाइदिन्छन् कि उनीहरू यो प्रस्तावबाटै भाग्ने प्रयास गर्छन् ।

अरुको सुन्दरताको तारिफ
हरेक केटाले प्रेमिकालाई उनी बहिनी वा साथीको बारेमा सोध्न सक्छन् । तर, केटीहरू यस्ता चीजहरूबाट टाढा रहन मनपराउँछन् । उनीहरुलाई अरुको सुन्दरताको तारिफले आफूलाई कमजोर सम्झिएको अनुभूति हुन्छ । त्यसैले त्यस्ता प्रश्नहरुको केटीहरु खासै उत्तर दिँदैनन् ।

अरूसँग प्रेम
केटाहरूको दिमागमा सधैं एउटै ड’र हुन्छ कि आफ्नी प्रेमिका अरुसँग नै प्रेम गर्छिन् कि । यो हरेक प्रेमीले सोचिरहेका हुन्छन् । यस्तो अवस्थामा यो असं’वेदनशीलताको कारण उसले आफ्नी प्रेमिकालाई अरु कसैसँग प्रेम त गर्दैनौं नि ।भन्ने प्रश्न गर्नसक्छन् । यो प्रश्न प्रेमिकाको लागि गम्भीर प्रश्न हुनसक्छ । त्यसैले यस्ता प्रश्न नगरेकै राम्रो

प्रतिकृया दिनुहोस्