Thursday, November 26

बिहे, बेहुला बेहुली मात्र होइन सहभागी पनि सबै निर्वस्त्र गरियको अनौठो बिबाह

November 2, 2020 245

एजेन्सी ।संसारमा मानिसलाई अनौठो भुत चढ्छ । सबै चकित हुने हर्कत गर्न मन लाग्छ । कोहि बिहेलाई स्मरणीय बनाउनका लागि मानिसहरुले विभिन्न उपाय अपनाउनु अनौठो होइन । कतिपय मानिसहरु जिवनभरको कमाई त्यहीँ बिहेमा खर्च गर्न तयार हुन्छन् । बिहेलाई स्मरणीय बनाउन भएभरको खर्च गरेर दुनियालाई देखाउने यस्ता चलन सायद पूराना भैसके । अब बिहेमा बेहुला बेहुलीले महंगा गहना तथा वस्त्र लगाउने होइन की नांगै बिहे गर्ने चलन सुरु भैसकेको छ ।

हालै न्युजिल्याण्डमा एउटा यस्तो बिहे भएको छ जहाँ केवल बेहुला बेहुली मात्र होइन पूरै जन्तीहरु पनि निर्वस्त्र थिए । विवाह समारोहमा बेहुला बेहुलीले आ आफ्ना अभिभावकहरुलाई पनि बोलाएका थिए ।

तर सबै नांगै हुने भन्ने सुनेर लाज मर्नु भएपछि बेहुला बेहुलीका बुवाआमा तथा परिवारजन बिहेमा गएनन् ।बिहेमा तयार गरिएको केकमा बनाइएको तस्वीर पनि न्यूड नै थियो । परिवारजनको साटो बेहुला बेहुलीका साथीहरु बिहेमा सहभागी भए । बिहान देखि बेलुकीसम्म चलेको बिहेमा सहभागी सबै नांगै रमाए । एजेन्सी

प्रतिकृया दिनुहोस्