Monday, June 21

यी हुन् विश्वकी सबैभन्दा ‘क्युट’ बालिका, ३ वर्षको उमेरमै मोडलिङको चर्चा (फाेटाे फिचर)

May 8, 2021 232

काठमाडौं– ३ वर्षकी एक बालिका यतिबेला सामाजिक सञ्जालहरुमा चर्चामा छिन् । उनी चर्चामा हुनेको खास कारण उनको ‘क्युटनेश’ हो । उनी निकै मायालाग्दी र राम्री पनि देखिन्छिन् । उनकाे अनुहारमा भएकाे सुन्दरता देखेर कति मानिसकाे मन लाेभ्याएकाे छ ।

उनको तस्वीर सामाजिक सञ्जालमा देखेपछि एकछिन नहेर्ने कम मात्र होलान् । इजरायलकी एनाहिता हासेमजादे अहिले ३ वर्षकी भइन् । तीन वर्षकी यी सानी नानी यतिवेला मोडलिङका कारण चर्चामा छिन् ।

यो पनि हेर्नुस्
शरिरका यी ६ ‘अंग’ ठूला हुने महिला कहिल्यै नछोड्नु,

सन् २०१८ मा सामाजिक सञ्जाल इन्स्टाग्राममा एकाउन्ट खोलेकी उनले एक वर्षको बीचमा ५३ हजार भन्दा धेरै फलोअर्स पाएकी छिन् । उनका फाेटाे तस्विर सामाजिक संजालमा निकै भाइरल भएका छ । उनको इन्स्टाग्राममा तस्वीरहरू उनका बुवाले पोस्ट गर्ने गरेको अन्तर्राष्ट्रिय सञ्चामाध्यमहरुले जनाएका छन् । उनको आफ्नै वेवसाइट पनि छ ।

हामीले उनको इन्स्टाग्राममा भएका केही तस्वीर यस्ता छन्, हेर्नुहाेस् उनका केही तस्विरहरूः

याे पनि पढ्नुहाेस्ः
सुगर निको पार्न जामुन अचुक औषधि, कसरी प्रयोग गर्ने ?

मानिसको व्यस्त जीवनशैली र अस्वस्थ्य खानपानका कारण मानिसमा विभिन्न रोगहरु लाग्ने गरेको पाइन्छ । यस्ता रोगहरु बढ्नुमा मानिसको विलाशी जीवनशैली व्यायामको कमी लगायतका कारण हुन्छन् ।

मधुमेह, हर्ट अट्याक, किड्नी सम्बन्धी रोगीको संख्या पछिल्ला दिनमा बढीरहेको छ । रोगलागेपछि विभिन्न औषधिहरुको प्रयोग गरिन्छ । तर, यस्ता रोग लागेको खण्डमा प्राकृतिक रुपमा पाइने केही खाद्य पदार्थहरुको प्रयोगले त्यस्ता रोग निको पार्न सकिन्छ । यस विषयमा हामीले केही जानकारी दिएका छौं ।

मधुमेह भएका विरामीका लागि जामुन अत्यन्त फाइदाजनक हुन्छ । यसले मधुमेहलाई पूर्ण रुपमा नियन्त्रणमा लिने आयुर्वेदको दाबी छ । जामुनको बाहिरी बोक्रा निकाल्नुहोस् र भित्रको वियालाई पिनेर धुलो बनाउनुहोस् । त्यसपछि उक्त पाउडर हल्का तातो पानीमा मिसाएर दैनिक पिउनुस् । यसले मधुमेहका रोगीलाई निकै फाइदा पुग्ने बताइन्छ । त्यस्तै अपचमा पनि यो अचुक उपचार हुन्छ ।

जामुनको रुखको बोक्रालाई केही घण्टा पानीमा भिजएर राख्ने र त्यसको सरमा मह मिसाएर विहान बेलुका पिएको खण्डमा पायल्स रोग समेत निको हुन्छ । मधुमेह भएका मानिसले जामुनलाई औषधीको रुपमा प्रयोग गर्दा फाइदा हुन्छ । यसलाई आफ्नो खानमा नियमित रुपमा खादा निकै फाइदा हुन्छ । जामुनको फमा पाइने केही रसायले रगतमा सुगर लेवलको नियन्त्रण गर्न धेरै काम गर्छ ।

मौसमी फल भएको कारण यो सधैँ पाउन सकिँदैन । तर यसोका वियाको प्रयोग तपाईले सधै गर्न सक्नु हुनेछ । जसको प्रयोगले तपाईको मधुमेह पूर्ण रुपमा नियन्त्रणमा आउन सक्ने छ । आयुर्वेदमा जामुनको वियालाई कयौं औषधीको रुपमा प्रयोग गरिएको पाइन्छ । जसमध्ये एक मधुमेहको उपचार पनि हो ।
सुगर, पा’यल्स जस्ता स मस्या भएकाले किन करेला खानुहुदैन,? जानी राखौं ।

प्रतिकृया दिनुहोस्