सबै महिलाहरूलाई आफ्नो कपाल लामो र सुन्दर बनाउन मन पर्छ । तर चाहेर पनि बनाउन सकिरहेका हुँदैनौ । हामीले आफ्नो शरीरमा जुन चिज प्रयोग गर्छौ उसको प्रभाव हाम्रो कपालमा पनि पर्न सक्छ ।
कपाल राम्रो गराउनु भन्दा पनि पहिला झर्न रोक्नु पर्छ । कपाल निकै कम मात्रामा बढ्ने वा बढ्दै नबढ्ने समस्याका कारण धेरै हुन सक्छन् । जसमध्ये प्रदूषण, अस्वस्थ जीवनशैली, खाना सम्बन्धित नराम्रो बानी र शारीरिक गतिविधि आदि हुन सक्छ ।
कपालको हेरविचार
कपाल धुने तरीका परिर्वतन गर्नेः हप्तामा तीन पटक भन्दा धेरै धुनु हुँदैन । कपाल चिसो वा सहन सक्ने पानीले धुनु पर्छ ।
खाना सङ्गै पानी खाने बानी छ? हुन सक्छ यस्तो ख’तरा, जानी राखौं ।
पानी जिवनका लागि अत्यावश्यक तत्व हो । पानी बिना हामि जीवनयापन गर्न सक्दैनौ ।पर्याप्त पानी पिउनु मानव स्वास्थ्यका लागि अनिवार्य कुरा पनि हो तर पानी पिउनुछ भन्दैमा खाना खाइरहेको बेला पानी पनि पिउनु स्वास्थ्यका लागि राम्रो हुँदैन, यसले स्वास्थ्यमा असर गर्दछ । खाना खाइरहेको बेला पानी पिउनाले स्वास्थ्यमा पर्ने असर यस्ता छन्ः
१. खाना खाँदै, पानी पिउँदै गर्नाले पेटमा अम्लियपना बढ्दछ । जसले खाना पच्दैन र एसिडिटीको समस्या आउँछ यसले पेट दु’ख्ने समस्या पनि बढ्छ ।
२. खानासँगै पानी पिउनाले सरीरको मेटाबोलिज्म सुस्त हुन्छ,जसका कारण सरीरमा पर्याप्त उर्जा प्रवाह हुँदैन र मोटोपना बढ्दछ ।
३. खानासँगै पानी पिउनाले खानेकुरा राम्रोसँग पच्न पाउँदैन,जसका कारण कब्जियतको समस्या आउँछ ।
४. खाना खाने बेला पानी पिउनाले डाइबेटिजको ख’तरा पनि बढ्छ ।
५. सरीरमा युरिक एसिडको मात्रा बढ्दछ । जसले मृगौला तथा मुटुरोगको जो’खिम बढाउँछ ।
६. खानामा रहेका पोषक तत्वलाई सरीरले राम्रोसँग शोषण गर्न पाउँदैन र यसले पोषणको कमी हुनसक्छ ।
७। सरीरमा युरिक एसिडको मात्रा बढ्दछ ,जसले मृगौला तथा मुटुरोगको जो’खिम बढाउँछ
प्रतिकृया दिनुहोस्