Sunday, November 29

प्रेम गरि गरेको बिबाह निरुको लागि भयो आभीसाप अस्पतालमा नै अन्तिम सास त्यागिन

November 2, 2020 189

सबैको जीवनमा प्रेम सफल हुन्छ भन्ने पनि हुन्न र कसैको लागि बरदान पनि हुन्छ प्रेम तर निरुको लागि चै अविसाप साबित भयको छ ..सूर्यविनायक निवासी २९ वर्षीया निरु कासिछ्वाको ज्या’न आफ्नै श्रीमान ३४ वर्षीय रोशन नागाले  लिएको अभियोगमा प्रहरीले  नजलाई प’क्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापालाई उजुरी आएपछि नागालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको जानकारी दिए ।

बिवाह भयको १२ वर्षको अन्तरालमा पटक पटक निरुलाई रोशनले पटक पटक कुटपिट गर्ने गरेको र पछिल्लो समय पनि यसैबाटै मृत्यु भएको माइती पक्षको भनाइ छ ।

 

यही असोज १८ गते बिहान निरु रुदै माइती गयको र निरुको माइती पक्षले बताय अनुशार रातभरी पनि पटक पटक  कुट्यो सहन सकिन , पुलिसलाई रिपोर्ट दिनु पर्यो भनेको दाजु विकास कासिछ्वा बताउछन्।

प्रतिकृया दिनुहोस्