November 2, 2020 232
सबैको जीवनमा प्रेम सफल हुन्छ भन्ने पनि हुन्न र कसैको लागि बरदान पनि हुन्छ प्रेम तर निरुको लागि चै अविसाप साबित भयको छ ..सूर्यविनायक निवासी २९ वर्षीया निरु कासिछ्वाको ज्या’न आफ्नै श्रीमान ३४ वर्षीय रोशन नागाले लिएको अभियोगमा प्रहरीले नजलाई प’क्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एवं प्रहरी उपरीक्षक तारादेवी थापालाई उजुरी आएपछि नागालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको जानकारी दिए ।
बिवाह भयको १२ वर्षको अन्तरालमा पटक पटक निरुलाई रोशनले पटक पटक कुटपिट गर्ने गरेको र पछिल्लो समय पनि यसैबाटै मृत्यु भएको माइती पक्षको भनाइ छ ।
यही असोज १८ गते बिहान निरु रुदै माइती गयको र निरुको माइती पक्षले बताय अनुशार रातभरी पनि पटक पटक कुट्यो सहन सकिन , पुलिसलाई रिपोर्ट दिनु पर्यो भनेको दाजु विकास कासिछ्वा बताउछन्।
प्रतिकृया दिनुहोस्