Monday, September 27

रमेश प्रसाई नन्दा शाहीको घरमा नयां सदस्य घोर्ले छोरोको आगमन, भिडियो सहित

May 18, 2021 4666

तुरुन्तै हेर्नुहोस रमेश प्रसाई नन्दा शाहीको घरमा नयां सदस्य घोर्ले छोरोको आगमन, भिडियो सहित, रमेश प्रसाईकि श्रीमती नन्दा बच्चाको आमा बन्ने भएकी छिन। केही समय यत्र तत्र सर्वत्र भएको नाम हो रमेश पसाई ।

सामाजिकसंजालमा सर्बाधिक हेरिने एक लोकप्रिय पात्र हुन् रमेश प्रसाई। उनको बि चार नहेर्ने कमै छन नेपालमा।उनि सधै राम्रो बिचार र सबैको मनजित्ने काम गर्ने गर्दछन त्यसैको कारण पनि हुन सक्छ उनको च र्चा यो बेला विश्व भर रहेको छ। पब्लिक स्पिकर र ला’इभ दोहोरीबाट पनि निकै चिनिएका थिए ।

गायिका अन्जु पन्त र उनको श्रीमान थिर कोइराला यतिबेला नन्दाको आश्रम पुगेर बधाई दिएका छन।केहि स्कुल झोला र आ’र्थिक रकमसमेत बोकेर पुगेकी अन्जु पन्तले उक्त ठाउँमा सहयोग हस्तान्तरण गरेकी हुन् भने अन्जु पनि नन्दा बच्चाको आमा बन्ने खबरले निकै खुसिभएको समेत सुनाइन मिडियामा बोल्दै नन्दाले ल’जालु पाराले भनिन समय अनुसारनै च’ल्नु पर्ने रैछ बच्चाको आमा बन्दै छु ढि’लो चा’डो सबैलाई थाह भैहाल्थ्यो ।

इन्द्रेणीमा दोहोरी खेलेपछि झन् रमेशको चर्चा उचाइमा पुगेको हो। उनि बोल्न मात्र हैन निकै राम्रो गाउन पनि सक्छन भनेर इन्द्रेणी बाटनैसबैलाई चि’नाए भने रमेशले आफैले गाएको गीत रिङ्गके बुङ्गके राँगो गीतले पनि सांगीतिक बजार तताएको थियो। रमेश र कल्पनाकोजोडीको बारेमा पनि निकै चर्चा भएको थियो।अहिले रमेश प्रसाइको श्रीमती गर्भवती भएको खबर आए संगै गायिका अन्जु पन्त ब’धाइदिन पुगेकी छिन, गायिका अन्जु पन्त र उनको श्रीमान थिर कोइराला यतिबेला नन्दाको आश्रम पुगेर बधाई दिएका छन,

केहि स्कुल झोला र आर्थिक रकम समेत बोकेर पुगेकी अन्जु पन्तले उक्त ठाउँमा सहयोग हस्तान्तरण गरेकी हुन् भने अन्जु पनि नन्दा ब’च्चाको आमा बन्ने खबरले निकै खुसि भएको समेत सुनाइन। मिडियामा बोल्दै नन्दाले लजालु पाराले भनिन समय अनुसारनै चल्नु पर्ने रैछ बच्चाको आमा बन्दै छु,ढिलो चाडो सबैलाई थाह भैहाल्थ्यो हेर्नुहोस **साथै यो समाचार को पुरा भिडियो हेर्नको लागि यहाँ तल क्लिक गर्नुहोला, स्रोत:onlinepublicnews.com

प्रतिकृया दिनुहोस्