Monday, September 27

भर्खरै १ बर्शिय बालिकाको टाउकोमा कुकर अड्कियपछी यस्तो भयो, भिडियो सहीत

May 18, 2021 888

भर्खरै १ बर्शिय बालिकाको टाउकोमा कुकर अड्कियपछी यस्तो भयो, भिडियो सहीत, बच्चाहरुको हामिले धेरै नै ख्याल गर्नुपर्छ । बच्चाहरु चनचले हुने हुनाले कुनै पनि बेला नसोचेको घटना हुन सक्छ ।

धेरै बाच्चाहरुले अरुको सिको गर्दै नसक्ने काम पनि गर्न खोज्छन् ।जसले गर्दा नसोचेको दुर्घटना निम्तिन सक्छ । यस्तै भाअरतमा एक अनौठो घटना घटेको छ । सुन्दा अचम्म लग्ला, भारतको गूजरातस्थित भावनगर जिल्लामा एक बच्चीको शिर प्रेसर कुकरमा फसेपनि धेरै नै सामस्या भएको छ ।

अस्पतालमा प्रियाान्शी नामकी ती बच्चीको त्यो अवस्था देखेर सबै चकित र दुखीत पनि भए । भारतिय मिडियाका अनुसार बच्चीको ताउकोबाट कुकर निकाल्न कुकर नै काट्नु परेको बताइेको छ ।

खासमा खेल्ने क्रममा ती बच्चिको टाउकोमा कुकर आड्किएको थियो, अचानक एक वर्षकी बच्चीको टाउको कुकरमा फसेपछि अस्पताल लगियो । अस्पतालमा बच्चीलाई अक्सिजन दिएर कुकर निकाल्न प्रयास गरियो तर निकाल्न सकिएन ।

आउनुहोश हेरै यो भिडियो जुन भर्खरै सर्बजनिक भएको छ:

प्रतिकृया दिनुहोस्