Tuesday, September 28

बधाई आज रमेश प्रसाई र नन्दा सिंह छिट्टै बाबा आमा बन्न पाउदा रमेशको खुशीको सिमा रहेन, भिडियो सहित

May 19, 2021 712

हेर्नुहोस् भर्खरै बदाई आज रमेश प्रसाई र नन्दा सिंह छिट्टै बाबा आमा बन्न पाउदा रमेशको खुशीको सिमा रहेन, भिडियो सहित, रमेश प्रसाईकि श्रीमती नन्दा बच्चाको आमा बन्ने भएकी छिन। केही समय यत्र तत्र सर्वत्र भएको नाम हो रमेश पसाई । सामाजिकसंजालमा सर्बाधिक हेरिने एक लोकप्रिय पात्रा हुन् रमेश प्रसाई। उनको बि चार नहेर्ने कमै छन नेपालमा।उनि सधै राम्रो बिचार र सबैको मनजित्ने काम गर्ने गर्दछन त्यसैको कारण पनि हुन सक्छ उनको च र्चा यो बेला विश्व भर रहेको छ। पब्लिक स्पिकर र ला’इभ दोहोरीबाट पनि निकै चिनिएका थिए ।

गायिका अन्जु पन्तले केहि स्कुल झोला र आ’र्थिक रकमसमेत बोकेर पुगेकी अन्जु पन्तले उक्त ठाउँमा सहयोग हस्तान्तरण गरेकी हुन् भने अन्जु पनि नन्दा बच्चाको आमा बन्ने खबरले निकै खुसिभएको समेत सुनाइन मिडियामा बोल्दै नन्दाले ल’जालु पाराले भनिन समय अनुसारनै च’ल्नु पर्ने रैछ बच्चाको आमा बन्दै छु ढि’लो चा’डो सबैलाई थाह भैहाल्थ्यो । इन्द्रेणीमा दोहोरी खेलेपछि झन् रमेशको चर्चा उचाइमा पुगेको हो। उनि बोल्न मात्र हैन निकै राम्रो गाउन पनि सक्छन भनेर इन्द्रेणी बाटनैसबैलाई चि’नाए भने रमेशले आफैले गाएको गीत रिङ्गके बुङ्गके राँगो गीतले पनि सांगीतिक बजार तताएको थियो। रमेश र कल्पनाकोजोडीको बारेमा पनि निकै चर्चा भएको थियो।

अहिले रमेश प्रसाइको श्रीमती गर्भवती भएको खबर आए संगै गायिका अन्जु पन्त बधाइदिन पुगेकी छिन, गायिका अन्जु पन्त र उनको श्रीमान थिर कोइराला यतिबेला नन्दाको आश्रम पुगेर बधाई दिएका छन, केहि स्कुल झोला र आर्थिक रकम समेत बोकेर पुगेकी अन्जु पन्तले उक्त ठाउँमा सहयोग हस्तान्तरण गरेकी हुन् भने अन्जु पनि नन्दा ब’च्चाको आमा बन्ने खबरले निकै खुसि भएको समेत सुनाइन।

मिडियामा बोल्दै नन्दाले लजालु पाराले भनिन समय अनुसारनै चल्नु पर्ने रैछ बच्चाको आमा बन्दै छु,ढिलो चाडो सबैलाई थाह भैहाल्थ्यो हेर्नुहोस स्रोत : onlinepublicnews.com

Just say goodbye today, Ramesh Prasai and Nanda Singh will soon become father and mother. Ramesh Prasai’s wife Nanda is going to be the mother of a child. Ramesh Pasai is a name that has been everywhere for some time. Ramesh Prasai is one of the most watched characters on social media. There are very few people in Nepal who don’t look after him. He always has good ideas and works to please everyone. That may be the reason why his discussion is going on all over the world at this time. He was also well known for his public speakers and live rehearsals.

प्रतिकृया दिनुहोस्