Thursday, June 24

मन्त्रालयले भर्खरै जारी गर्यो यस्तो सुचना ! भोलिबाट ७७ वटै जिल्लामा यस्तो हुने :

May 25, 2021 722

काठमाडौं । सरकारले निषेधाज्ञालाई उल्लंघन गरेर मानिसहरुलाई सडकमा निस्कन नदिन ७७ वटै प्रमुख जिल्ला अधिकारी र तीनवटै सुरक्षा अधिकारीलाई परिपत्र गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई दिनघि जारी गरेसँगै अध्यादेश कार्यान्वयन कडाइसाथ गर्न निर्देशन दिइएको हो।

सरकारले निषेधाज्ञालाई उल्लंघन गरेर मानिसहरुलाई सडकमा निस्कन नदिन ७७ वटै प्रमुख जिल्ला अधिकारी र तीनवटै सुरक्षा अधिकारीलाई परिपत्र गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई दिनघि जारी गरेसँगै अध्यादेश कार्यान्वयन कडाइसाथ गर्न निर्देशन दिइएको हो।

एउटा ‘छोरीको व्यथा’ जुन पढ्दा तपाईंको आँखा रसाउँछ…अवस्य पढ्नुहोस्
सामाजीक बिकृती हटाउने सोच लिएर हिडेको छु ,पक्कै पनि पढेर साथ दिनु हुनेछ जतिसक्दो सेयर पनि गरिदिनु होला ,आमा म अहिले बिहे गर्दिन , छ‍ोरीले भनिन ,आमा : यत्तिको घर पाउदा नि के भएको त?छोरी :: पढ्छु के आमा !आमा : उनिहरुले पढाइदिन्छन, तैले बिहे गर्नै पर्छ ।

छोरीले अब कर गरिनान उनले बिहे गर्न राजी भइन् ।बिहेमा भएको केही समय राम्रो थियो त्यसपछि उनले आफू पढ्ने कुरा आफ्नो श्रीमान लाई भनिन् ।

श्रीमान : किन पढ्नु पर्यो ?श्रीमती : पढ्ने मेरो रहर हो, म जसरी नि पढ्छु ।श्रीमान : बुहारी भएर ठुलो कुरा गरेको सुहाउदैन। खुरुखुरु घरको काम गर्न !श्रीमतीले आफुले पढ्ने चाहाना मनमा नै दवाएर राखिन् ।
सासू ,ससुरा, नन्द कोही पनि बोलेन । उनलाई सबैले एक्लो बनाउन थाले । आफ्नो श्रीमान दिनदिनै झगडा गर्न थाले, रिसाउन थाले, उनलाई माया नै गरेनन।

प्रतिकृया दिनुहोस्