Saturday, December 5

बैज्ञानिकहरुको नयाँ निष्कर्ष अनुशार कोरोनाको उपचार गाँ’जा बाट हुन सक्ने

November 3, 2020 251

काठमाडौं – विश्वभर म हा मारीका रुपमा फैलिएको कोरोना भाइरसको सं क्र म णबाट ग’म्भी’र बनेका बिरामीको गाँ’जाबाट उपचार हुनसक्ने वैज्ञानिकहरुले बताएका छन् । अमेरिकास्थित साउथ यारोलिना विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको अध्ययनले यस्तो निष्कर्ष निकालेको हो । वैज्ञानिकहरुले यसबारेमा तीनवटा अध्ययन गरेका थिए । तीनै अध्ययनमा गााँजाको माध्यमबाट कोरोनाका ग’म्भी’र बिरामीलाई उपचार हुनसक्ने नि’ष्कर्ष निकालिएको छ । यद्यपि यो अन्तिम निष्कर्ष भने होइन । वैज्ञानिकहरुका अनुसार गाँ’जामा हुने टिएचसी नामक पदार्थले कोरोना संक्रमितको उपचार हुने सम्भावना छ । उक्त पदार्थले मानिसलाई ख’त’र’नाक इम्युन पावरबाट बचाउँछ । डेलिमेलले तयार पारेको समाचारका अनुसार शुरुमा मुसामा यसको प्रयोग गरिएको थियो । शुरुमा मुसामा एक ट”क्सिन दिएर टि”एचसी प्रयोग गरिएको थियो । उक्त मुसा बाँ’चेको थियो र अन्य मुसा म रे का थिए । यसबारेमा वैज्ञानिकहरुले थप अनुसन्धान गरी अन्तिम नि’ष्कर्ष निकाल्ने बताएका छन् । *** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****
एजेन्सीहरूको सहयोगमा

प्रतिकृया दिनुहोस्