Thursday, November 26

नेपालगञ्जमा कोरोना लागेर आइसोलेसनमा गएकोलाई भूतले तर्सायो पद्नुहोस

November 3, 2020 197

काठमाण्डौं । नेपालगञ्जमा अचम्म भएको छ । त्यहाँ एक ब्यक्तिलाई कोरोना पुष्टी भयो । उनलाई आइसोलेसनमा लगियो । उनलाई आइसोलनमा लगिएपछि भने एक समस्या आइपरयो ।

उनले बारम्बार स्वास्थ्यकर्मीलाई फोन गरिरहे । सुरक्षाकर्मीलाई गुनासो गरिरहे । उनको गुनासो अचम्मको थियो । उनको कुरा सुनेर स्वास्थ्यकर्मी र सुरक्षाकर्मी समेत चकित थिए । तर, समाधान भेटिएको थिएन ।

उनी त्यहाँ आदर्शनगरको आइसोलेसन सेन्टरमा थिए । त्यो घर दुई तले थियो । माथिल्लो तला दुई तले थियो । जुन खाली थियो । तल्लो तलामा केही कोरोना पुष्टी भएका ब्यक्ति बसेका थिए । ती फोन गर्ने ब्यक्तिमा एक किसिमको ड’र थियो ।

त्यो ड’र भने भू’त को थियो । माथिल्लो तलामा भू’त बसेको उनलाई शं’का भयो । त्यसैले बारम्बार उनी स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई फोन गरिरहन्थे । कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठलाई उनले फोन गरेको गर्यै गरे । सुरक्षामा बसेका प्रहरीलाई पनि गुनासो गरिरहे ।

ती फोन रिसिभ गर्ने व्यक्ति अरु कोही नभएर कोरोनाका फोकल पर्सन श्रेष्ठ थिए । फोकल पर्सन श्रेष्ठले भने भु’तले स’ता’यो भनेर है’रा’न पारेका थिए, उनी अहिले डिस्चार्ज भए ।

काठमाडौं, १ माघ । हास्यकलाकार शिवहरी पौडेलको निर्देशनमा बनेको फिल्म ‘लक्का जवान’ को पहिलो गीत सार्वजनिक गरिएको छ । चैत्र २१ गतेदेखि प्रदर्शनमा आउन लागेको यस फिल्मको पहिलो गीत बुधबार युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा बाबुल गिरी र मीना निरौलाको स्वर रहेको छ भने डिपी खनालको शब्द रहेको छ ।

गीतमा तन बूढो नभए पनि मन बूढो भएको बताइएको छ । गीतको भिडियोमा दिलिप रायमाझी, प्रियंका कार्की, किरण केसी, शिवहरि पौडेल, सलाने बस्नेत, राजाराम पौडेल लगायतका कलाकार देखिएका छन् । भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् ।

बुधवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतको भिडियोमा फिल्मका सम्पूर्ण कलाकारलाई स्थान दिइएको छ । किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, दीलिप रायमाझी, प्रियंका कार्की, वर्षा सिवाकोटी, सलोन बस्नेत, सुशील पोखरेल, सरोज खनाल, अञ्जु महर्जनलगायतले गीतमा ठुम्का लगाएका छन् । गीतको अडियो र भिडियो दुवै औसत छ ।

ध्रुवदत्त र अनुसुयषा श्रेष्ठको प्रस्तुतीमा किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माताका रहेको फिल्म ‘लक्का जवान’ को सह(निर्मातामा सुशील अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी, दीपेन्द्र खनियालगायत छन् । ‘आमा बंगलामुखी फिल्म प्रोडक्सन’ को ब्यानरमा बनेको ‘लक्का जवान’ ले केही पाका उमेरका मानिसहरुको कथा भन्ने बताइएको छ ।

फिल्ममा अनुसुयषा श्रेष्ठ, सुरेन्द्र केसी, जयनन्द लामा, सविता गुरुङ, यमन श्रेष्ठ, विमला गिरीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्ममा बरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ अथिती भूमिकामा छन् । फिल्मको कथा, पटकथा तथा संवाद शिवहरी स्वयंको हो । चैत २१ गतेलाई प्रदर्शन मिति घोषणा गरेको फिल्ममा दीलिप र प्रियंकाको जोडी बाँधिएको छ ।

फिल्म लक्का जवानको रिलिज डेट परिवर्तन भएको हो । सुरुमा चैत ७ गतेदेखि प्रदर्शनमा आउने भनिएको सो फिल्म चैत २१ गतेदेखि प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ।

आमा बंगलामुखी फिल्मस प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस फिल्मलाई हाँस्य कलाकार शिवहरी पौडेलले निर्देशन गरेका हुन्। पौडेलले ुलक्का जवानुबाटै निर्देशनमा डेब्यु गर्दैछन्।

लक्का जवानमा किरण केसी, दिलिप रायमाझी, शिवहरी पौडेल, वर्षा सिवाकोटी, प्रियंका कार्की, राजाराम पौडेल, सलोन बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ। फिल्मको निर्माता किरण केसी, दीलिप रायमाझी र शिवहरी पौडेल कार्यकारी निर्माता छन्।

प्रतिकृया दिनुहोस्