Saturday, December 5

श्रीमानले २९ वटा कुखुरालाई बलात्कार गर्दा श्रीमतिले भिडियो बनाए पछि हङ्गामा

November 3, 2020 266

श्रीमानले २९ वटा कुखुरालाई बलात्कार गर्दा श्रीमतिले भिडियो बनाए पछि हङ्गामा
कार्तिक, एजेन्सी । कुखुरालाई ब’ला’त्का’र गरेको आ’रोपमा एक जना जे’ल चलान भएका छन् । युकेका ३७ वर्षीय रेहन बाइग कुखुरालाई ब’ला’त्का’र गरेको मु’द्दामा दो’षी ठहिएपछि जेल चलान भएका हुन् । उनीमाथि २९ वटा कुखुरालाई ब’ला’त्का’र गरेको आरोप लागेको छ । बाइगले कुखुरालाई ब’ला’त्का’र गर्दा उनकी श्रीमतिले भिडियो बनाएकी थिइन् ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

बाइगले ब्राडफर्ड क्राउन को’र्टमा ३ वर्षको जेल स’जाय भुक्तान गर्नेछन् । बाइगले हातपात गरेपछि आँफु भिडियो खिच्न बाध्य भएको बाइगकी श्रीमतिले अदालतमा बताएकी छिन् ।

बाइगको मोबाइल चेक गर्दा प्रहरीले उक्त मोबाइलमा कुकुरलाई ब’ला’त्का’र गरेको भिडियो समेत फेला पारेको छ । जेल सजाय भुक्तान गरिसकेपछि पनि बाइगले पुनः कुखुरा पाल्न भने पाउनेछन् ।*** यो समाचारको पूरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ****

 

प्रतिकृया दिनुहोस्