Monday, November 30

डार्कसर्कल र डन्डीफोर आएर हैरान हुनुहुन्छ ? केराको बोक्राले ७ दिनमा अनुहार सफा हुन्छ

November 4, 2020 236

हा’मी धेरैलाई के’राको फाइदाका बारेमा त थाहा नै होला। तर,केरा के’राको बोक्राका बारेमा भने कमैलाई मात्र थाहा हुन स’क्छ । केराको बोक्रामा म्या’ग्नेसियम, पोटासियम र का’र्बोहाइड्रेटजस्ता न्यूट्रिएट्स जस्ता तत्व पाइने गरिन्छ । त्यसैले केराको बोक्राका पनि फाइदा हुने गर्दछ । आज हामी तपाईलाई केराको बोक्राका फाइदाका बारेमा जानकारी दिदै छौँ :** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

१. आँखाको तल्लो छेउ भागमा केराको बोक्रालाई घोटेर दल्ने गरेमा ‘डार्क सर्कल’ हट्छ । २. केराको बोक्राले पहेलो भएको दाँतमा घोट्नु होस् । दिनुहँ यसो गर्दा दाँतको पहेलोपना हटेर दाँतमा चमक आउँछ । ३. केराको बोक्रालाई जुत्तामा रगड्नाले टलकिन्छ, चिम्किन्छ । ४. केराको बोक्रालाई डन्डिफोर निस्किएको ठाउँमा लगायो भने केही दिनमै डन्डिफोरबाट छुटकारा पाउन सकिन्छ । ५. तपाईलाई सिडी वा डिभिडी स्क्र्याचको समस्या भएमा केराको छालाले सफा गर्नुहोस्। ६. मासुलाई पकाउँदा त्यसमा थोरै समयका लागि केराको बोक्रा पनि राखेर त्यसलाई केहिबेरपछि निकाल्नुहोस् ।

यसले मासुलाई चाँडै पकाउँन मद्दत गर्छ । ७) केराको बोक्राले फुटेको कुर्कुचामा ठिक बनाउन सहयोग गर्दछ। केराको बोक्रालाई फुटेको कुर्कुचामा घोट्नुहोस् र पाँच मिनेटपछि धुनुहोस्। यसो गर्नाले फुटेको कुकुर्चालाई ठिक गर्छ । फ्रि’जमा राखेको पानी सिधै पि’उनेहरुले पढ्नै पर्ने कुरा ! गर्मीको समयमा मानिसहरू प्राय: फ्रिजको चिसो पानी पिउन मन पराउँछन् । तर, फ्रिजको पानी सीधै पिउँदा शरी’रलाई हा’नि पुर्‍याउन सक्छ । विज्ञहरूको भनाइअनुसार धेरै चिसो पानीले मु’टुलाई पनि अ’सर गर्दछ र मु’टुको धड्क’न पनि कम गराउन सक्छ ।

प्रतिकृया दिनुहोस्