Wednesday, August 4

काठमाडौ जोरपाटीमा ब्यबसायीको श्रीमति माथि धारिलो हतियार प्रहार

November 4, 2020 621

 

काठमाडौ जोरपाटी बेसीगाउँ आमदा नेपालमा कवाड ब्यबसाय संचालन गर्ने एक पशलेलाई सोहि टोलमा बस्ने गोविन्द बिक लागुपदार्थ सेवनकर्ताले प्राय जसो डर धम्की दिने र कहिले पैसा माग्ने कहिले समानहरू लगिदिने गरेको बताय |फेरी तेहि क्रम दोहरिने क्रममा ब्यबसायीको छोराले सम्झाउन खोज्दा ज्यान र अपहरणको धम्की दिएको र सामान्य झडप भएको बताय र उक्त घटनापछि गोविन्द बिकले साथीहरु बोलाएर संचालकको श्रीमति लाई धारिलो हतियार प्रहार गरि शख्त घाइते बनायको छ।

साथै छोरीलाई लछार पछार गरेको बताय र प्रहरीमा निबेदन दिन जादा उल्टै निबेदन दिएको र मिल्न दबाब दिएको पाएको छ| निबेदन दिएपछि पनि उक्त व्यक्ति टोलमा खुल्ला रुपमा घुमिरहेको छ बताय र सोहि क्रममा कपडा ब्यबसायीको परिबारमा क्राशको माहोल शिर्जाना रहेको जानकारी दियको छ दोषीलाई कारबाहीको माग गर्दै पुलिस प्रशान माथि आक्रोश पोक्दै आन्दोलोन गर्दै छन।।।

प्रतिकृया दिनुहोस्