Wednesday, December 2

पूर्व सभामुख कृष्ण बहादुर महराकी श्रीमती सीताको कोरोना सं’क्रमणबाट नि’धन

November 4, 2020 557

पूर्वसभामुख कृष्ण बहादुर महराकी श्रीमती सीता महराको कोरोना  सं’क्रमणबाट आज बिहान नि’धन भएको छ।

स्वास्थ्यमा सम’स्या देखिएपछि १४ कात्तिकमा उनलाई दाङबाट हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको थियो। न’र्भिक अ’स्पतालमा भर्ना गरिएकी उनलाई १५ कात्तिकदेखि भेन्टि लेटरमा राखिएको थियो। उनको आज बिहान ६ः२५ मा नि’धन भएको हो।

उनलाई दसैं मनाउन पुख्र्यौंली घर रोल्पा गएको वेला स्वास्थ्यमा स’मस्या भएको थियो। पूर्व सभामुख महराका स्वकीय सचिव डिल्ली मल्लका अनुसार त्यसपछि १३ कात्तिकमा उनलाई दाङस्थित गोर्खा अ’स्प’तालमा भर्ना गरिएको थियो।

नर्भिक अ’स्प’तालमा भर्ना भएपछि पीसीआर प री क्षण गर्दा कोरोना पो जेटिभ देखिएको मल्लले बताए। उनी १० वर्षदेखि माइस्थे’निया नामक रो’गबाट पी’डित थिइन्।

२०१८ सालमा जन्मिएकी उनको २०३५ सालमा कृष्णबहादुर महरासँग विवाह भएको थियो। उनीहरुका दुई छोरा र दुई छोरी छन्।

साभार हिमाल खबर

प्रतिकृया दिनुहोस्