Sunday, November 29

लाखौं पुगेको सुनको मूल्य आज झन् उकालो लागिएको छ हेर्नुहोस कति पुग्यो ।

November 4, 2020 123

पाली बजारमा आज सुनको मूल्य बढ्दो क्रममा छ । आज प्रतितोला ९ सय रुपैयाँले बढेर ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुनको प्रतितोला ९५ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको छ ।

आज चाँदी प्रतितोदा १ हजार २ सय ५ रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्