एजेन्सी । माक्स प्रमोट गर्नको लागि भारतको पश्चिम बंगालको वर्धमान शहरको एक संस्थाले एउटा अनौठो विधि अपनाएको छ। वर्धमान शहरको कर्जन गेट परिसरमा रहेको पल्लारोड पल्लीमंगल समितिले मास्क लगाउनेलाई इनामको रूपमा एक किलो प्याज निशुल्क । एजेन्सी । माक्स प्रमोट गर्नको लागि भारतको पश्चिम बंगालको वर्धमान शहरको एक संस्थाले एउटा अनौठो विधि अपनाएको छ।
वर्धमान शहरको कर्जन गेट परिसरमा रहेको पल्लारोड पल्लीमंगल समितिले मास्क लगाउनेलाई इनामको रूपमा एक किलो प्याज निशुल्क दिने गरेको छ। मास्क बिना बाहिर आएकाहरूलाई मास्क मास्क दिने र संगसंगै एक किलो प्याज पनि दिने गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । मानिसहरूले कोरोनाका कारण आफ्ना प्रियजनहरू गुमाएको अवस्थामा कोरोनासंग लड्न शारीरिक दूरी र मास्क अनिवार्य रहेको भन्दै यस्तो अनौठो विधि अपनाइएको हो । ****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******
प्रतिकृया दिनुहोस्