November 4, 2020 163
काठमाडौं, कात्तिक। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले छाेडे देश बर्बादीतिर जाने बताएका छन । उनले थपेका छन, राजीनामा पिन नदिने बताएका छन् । आफूले राजीनामा दिनु भनेको देशलाइ बर्बादीका बाटाेतिर लैजानु रहेकाे उनले बताए ।
बुधबार आयोजित एक कार्यक्रममा प्रमले भने, बेलाबेला आफूले राजीनामा दिन लागेको भनेर हल्ला हुने गरेको छ, उनले भने, ‘के अहिले मैले राजीनामा दिन हुन्छ ?
राजीनामा दिन मिल्छ ? मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो । त्यसकारण म राजीनामा दिने बाला छैन ।’
source:demokhabar
प्रतिकृया दिनुहोस्