Monday, November 30

हट र क्यूट भिजे तथा हेरोइन सन्ध्या केसीको हेर्नुहोस ११ तस्वीरहरु

November 4, 2020 166

 

भिजे तथा मोडलिङ क्षेत्रबाट चलचित्रमा छाएकी अभिनेत्री सन्ध्या केसी पछिल्लो समय गुमनाम रहेकी छिन् । उनले गरेको अभिनयको चलचित्र पण्डित बाजेको लौरीको निकै तारिफ भयो ।

           

ड्रिम्स चलचित्रबाट डेब्यु गरेकी सन्ध्या सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हुने गर्छिन् । चलचित्र ‘कमलेको बिहे’ बाट पनि उनी उस्ताहित थिइन् । तर यो फिल्म अझै रिलिज हुन सकेको छैन ।

   

सन्ध्या केसीले सामाजिक सञ्जालमा चाहि आफूलाई सधै अपडेट राख्छिन् । हेरौँ उनले शेयर गरेका र फ्यानले मन पराएका केही तस्वीर । यी तस्वीर हामीले सन्ध्याको इन्स्टाग्रामबाट लिएका छौ।।।

       

प्रतिकृया दिनुहोस्