Thursday, November 26

दलित भनि गाँउलेले पानी भर्न नदिएपछि श्रीमतीको लागि कुवा खन्यो ४० दिन लगाएर

November 5, 2020 203

काठमाडौ, – देशमा गणतन्त्र आइसक्यो जातिय मुक्त समाजको कानुन बने सक्यो तर हाम्राो समाजमा जातीय विभेद र छुवाछुत कायम नै छ । कतिपय ठाँउमा जातीय विभेदका कारण मानिसको ज्यान समेत गएको कयौ घटनाहरु घटदै आएका छन् । त्यस्तै भारतको बिहारमा एउटा एस्तो घटना घटेका छ ।

जातिय बिभेदका कारण एक पुरुषले आफ्नो पुरा जोश जागरको साथ कुँवा तयार पारेका छन् । दलित भयको कारण छिमेकीले उनको पत्नीलाई पानी भर्न नदिएपछि उनका श्रीमानले ४० दिन लगाएर कुँवा तयार पारेका हुन् । ताजणे नाम गरेका उक्त व्यक्तिले श्रीमतीलाई गरेको अपमान सहन नसकेका कारण अपमानलाई शक्तिमा बदल्दै कुँवा खनेका हुन् ।

उनले आफु एक्लै कुवा खन्दा गाँउलेर उनको मजाउ उडाएका थिए । ताजणेले आफु गरिब दलित भएकोले पानी भर्न नदिएको भन्दै भगवानको प्राथना गरेर कुँवा खन्न सुरु गरेको र सफलता प्राप्त गरेको बताएका छन् । उनले मेहेनतका साथ कुवा पनि खने र पानी पनि आयो उने देखेर गाँउले दंग परेका छन

प्रतिकृया दिनुहोस्