Monday, November 30

ट्रान्स जेण्डर अनिताले खुलेर कुरा गरिन छाति देखि पिसाब फेर्नि सम्मको (हेर्नुहोस भिडियो)

November 5, 2020 328

आज हामी चर्चा गर्नैछौ एक जना तेस्रो,लिंगी अर्थात ट्रान्सजेण्डरको । उनी जन्मिदा पुरुषको रुपमा जन्मिएका थिए । १७ वर्षको लक्का जवान हुँदा सम्म उनको शारिरीक विकास भइसकेको थियो । उनी पूर्ण रुपमा पुरुष भइसकेका थिए । यौ’नागंको विकास पनि भएको थियो । तर उनलाई आफ्नो यौ’नागं परिवर्तन गर्ने मन लाग्यो । अनि थाइल्याण्ड गएको एक लक्का जवान फर्कदा सुन्दरी युवती बनिसकेकी थिइन् । उनले आफ्नो चाहानाले गर्दा आफ्नो नाम समेत परिवर्तन गरिन् ।

अहिले उनी नाम परिवर्तित अनिता चौधरी हुन् । उनले धुमधामसंग विवाह पनि गरिन् । ब्लु डाइमण्ड सोसाइटी मार्फत तेस्रो लिंगीहरुको अधिकारका क्षेत्रमा काम गर्ने अनिता अहिले परिवारका साथमा बसेकी छन् । उनले आफ्नो अंग परिवर्तन गर्दा ७ घण्टा लागेको बताइन् । शल्यकृया गरेर आउँदा आफुले ३५ लाख रुपैया खर्च लागेको पनि खुलाएकी थिइन् । उनले आफुलाई अहिले सामाजिक सञ्जालमा निकै राम्रो कमेन्ट गर्ने गरेको बताइन् ।

उनले आफुसंग कुरा गर्दाका केही रमाइला कुरा पनि शेयर गरेकी छन् । फेसवुकमा आफ्नो फोटो हेरेर तिमी निकै राम्री भनेर कमेन्ट गर्छन उनले भनिन् एक जना पुरुष युवाले तिमी कति राम्री छौ भने अनि मैले म ट्रान्सजेण्डर हो भनेर सुनाए । पछि गुगलमा सर्च गरेर ट्रान्स डेण्डरको अर्थ थाहा पाएपछि पनि उनले म प्रति कुनै ब्यवहार परिवर्तन गरेनन् । अहिले पनि उनी राम्रो साथी छन् । उनले मलाइ तिमी साथी बन है भनेर भने ।

उनले जेण्डर परिवर्तन गरेपछि अंग कस्तो हुन्छ भन्ने कुरा पनि खुलाएकी छन् । उनले प्राकृतिक रुपमा आएको अंग र प्रत्यारोपण पछिको अंग केही फरक हुने बताइन् । स्तन र गोप्य अं’गमा
केही फरक हुने बताएकी छन् । उनले के फरक हुन्छ भन्नेकुरा पनि खुलाएकी छन् । उनले अं’ग प्रत्यारोपण गरेको हो भन्ने थाहा नपाएको ब्यक्तिले भने,

अंग हेरेर ट्रान्स जेन्डर हो भनेर थाहा नपाउने उनले बताएकी छन् । उनले आफुलाई धेरै केटाहरुले मन पराएर प्रेम र विवाहको प्रस्ताव राख्दा उनले आफु आमा बन्न नसक्ने जवाफ दिने गरेकी छन् । उनले भनिन् म सबै कुरा दिन सक्छु तर बच्चा दिन सक्दिन म चाहन्छु उनले केटीसंग विवाह गरुन् छोराछोरी जन्माउन । अनिता चौधरी तेस्रो लिङगी सँग गरेको रमाइलो गफ हेर्नुहोस

 

उनी जन्मिदा पुरुषको रुपमा जन्मिएका थिए । १७ वर्षको लक्का जवान हुँदा सम्म उनको शारिरीक विकास भइसकेको थियो । उनी पूर्ण रुपमा पुरुष भइसकेका थिए । यौ’नागंको विकास पनि भएको थियो । तर उनलाई आफ्नो यौ’नागं परिवर्तन गर्ने मन लाग्यो । अनि थाइल्याण्ड गएको एक लक्का जवान फर्कदा सुन्दरी युवती बनिसकेकी थिइन् । उनले आफ्नो चाहानाले गर्दा आफ्नो नाम समेत परिवर्तन गरिन् ।

अहिले उनी नाम परिवर्तित अनिता चौधरी हुन् । उनले धुमधामसंग विवाह पनि गरिन् । ब्लु डाइमण्ड सोसाइटी मार्फत तेस्रो लिंगीहरुको अधिकारका क्षेत्रमा काम गर्ने अनिता अहिले परिवारका साथमा बसेकी छन् । उनले आफ्नो अंग परिवर्तन गर्दा ७ घण्टा लागेको बताइन् । शल्यकृया गरेर आउँदा आफुले ३५ लाख रुपैया खर्च लागेको पनि खुलाएकी थिइन् । उनले आफुलाई अहिले सामाजिक सञ्जालमा निकै राम्रो कमेन्ट गर्ने गरेको बताइन् ।

उनले आफुसंग कुरा गर्दाका केही रमाइला कुरा पनि शेयर गरेकी छन् । फेसवुकमा आफ्नो फोटो हेरेर तिमी निकै राम्री भनेर कमेन्ट गर्छन उनले भनिन् एक जना पुरुष युवाले तिमी कति राम्री छौ भने अनि मैले म ट्रान्सजेण्डर हो भनेर सुनाए । पछि गुगलमा सर्च गरेर ट्रान्स डेण्डरको अर्थ थाहा पाएपछि पनि उनले म प्रति कुनै ब्यवहार परिवर्तन गरेनन् । अहिले पनि उनी राम्रो साथी छन् । उनले मलाइ तिमी साथी बन है भनेर भने ।

प्रतिकृया दिनुहोस्