Wednesday, June 23

खुसिको खबर : रुसले बनायो कोरोनाको औसधि पहिलो खोपको लागि करोडौ डोजको प्रि अडर

November 5, 2020 734

रुषको राष्ट्रपति पुटिनको छोरीलाई पहिलो कोरोनाको खोप लगाएपछि छोरीको शरिरको तापक्रम ३८ डिग्री सेल्सियस भएको थियो र जब फेरी दोस्रो डोज दियो त्यसपछि १डिग्री सेल्सीयस ३७ डिग्री मा पुग्यो । र  केही समय पछी फेरी तापक्रम बड़ेयो| र केहि समयको अन्तराल पछि पुन शरिरको तापक्रम सामान्य अबस्थामा भरेको थियो|

पुटिनको २छोरि रहेको छ मारिया र क्याट्रिना तर हालसम्म यो पुस्टि भएको छैन कि कुन चाहि छोरीलाई लगाई दिएको थियो भनि तर पुटिनको छोरीको स्वास्थ अबस्था सामान्य रहेको बताएको छ ।।।राष्टपति पुटिनले मंगलबार आफ्नो सम्बोधनमा खोपले टेस्ट धेरै चरण पार गरेको र सुरक्षित रहेको बताएको थिए ।। रुसको कोरोनाको पहिलो खोपको नाम “स्पुतनिक -v” रहेको बताएको छ । रुसले यसको तस्बिर पनि सार्वजानिक गरेको थियो साथै रुसको स्वास्थमन्त्री मिखाईल मुरास्कोको अनुसार विशका २० देशले आफ्नो देशले बनाएको पहिलो खोपको लागि करोडौ डोजको प्रि अडर गरिसकेको छन ।।

प्रतिकृया दिनुहोस्