Saturday, December 5

एक युवतीले फेरी झुन्डिएर आत्महत्या गरिन [भिडीयो हेर्नुहोस ]

November 5, 2020 633

झापा- झापाको दमक निबासी एक युवतीले आफु कोरोना संक्रमित भनेको थाहा पाएपछि झुन्डिएर आत्महत्या गरेकी छिन् । दमक नगरपालिका वडा नं ५ भनेको पंचबहादुर लिम्बुको २२ वर्षिया छोरी दीक्षा लिम्बुले गए राति झुन्डिएर आत्महत्या गरेकी हुन् । उनलाई कात्तिक १७ गते विराटनगरको बीसियर ल्याबमा गरिएको पिसिआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।

उनी होम आइसोलेसनमा बस्दै आएकी थिइन् । आफू सुत्ने कोठोमा रहेको सिलिङ पंखामा सलको पासो लगाएर उनले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डितले बताए।
शव व्यवस्थापनका लागि नेपाली सेनाको टोलीसँग समन्वय गरिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक पण्डितको भनाई छ ।;;;;;;;;भिडीयो तलको लिंकमा रहेको छ ;;;;;;;;;;

 

प्रतिकृया दिनुहोस्