
यी चार राशि भएका व्यक्ति, जसले कमाउँछन् टन्नै सम्पति
Posted in राशिफल
काठमाडौँ । हुनतः धनसम्पति कमाउन र धनी बन्न धेरै नै मेहनत गर्नुको विकल्प छैन । तर केही राशिहरुका लागि भने भाग्यमा नै धनी बन्ने संभावना हुने गर्दछ।
कतिपयले यसलाई किस्मत भन्दछन्। कुल १२ राशिमध्ये ४ राशिका ब्यक्तिलाई उनीहरुको भाग्यले नै धनी बन्न साथ दिन्छ। निम्न ४ राशिका ब्यक्तिले धेरै नै सम्पति कमाउँन सक्ने ज्योतिष विद्याका जानकारहरु बताउँछन।
१) वृष राशि
वृष राशिका जातकमा सुन्दर र विलाशी सामान किन्ने शौख हुन्छ । औसत ब्राण्डका सामग्री यी राशिका ब्यक्तिलाई मन पर्दैन । तसर्थ यी राशिका ब्यक्ति स्वतः धेरै धन कमाउन लालायीत हुने गर्दछन् । साथै वैभव प्राप्तिका लागि पनि यस राशिका ब्यक्तिलाई भाग्यमानी मानिन्छन् । उनिहरुलाई धनी बनाउन राशि नै सहायक बन्ने गर्दछ ।
२) वृश्चिक राशि
धनी बन्ने सूचीमा वृश्चिक राशिका जातक पनि पर्दछन्। यस राशिका ब्यक्तिलाई भौतिक वस्तुको आकर्षण हुने गर्दछ। ठूला घर,