
“हट एंड सेक्सी अभिनेत्री साम्राज्ञीको सबैलाई, मोहित पार्ने रूप, फिदा बनाउने सुन्दरताहरु …..(20 तस्बिर सहित)”
Posted in ब्यानर पोस्ट, मनोरंजन
नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह नेपाली चलचित्र क्षेत्रको चर्चित नायिका हुन् । नेपाली फिल्म ‘डिम्स’ बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी साम्राज्ञीले गरेको भुमिका र अभिनयको चर्चा बेला बेलामा चल्ने गर्छ ।
उनको बुवा एक सफल मोडेल हुन् भने आमा गायिका हुन् । सागितिक पृष्ठभुमीमा हुर्किएकी साम्राज्ञी एक समय मंहगी नायिकाको रुपमा चिनीएकी थिइन् ।
उनको प्रेम सम्बन्धको बारेमा समय–समयमा चर्चा भइरहन्छ । लकडाउनले फुर्सदमा बसेकी साम्राज्ञीले सामाजिक सञ्जालको भरपुर सदुपयोग गदै आएकी छिन् ।
उनले आज फेसबुकमा निकै सुन्दर तस्वीरहरु विभिन्न आकर्षक पोजमा राखेकी छिन् । फिल्मी पारिवारीक माहौलमा हुर्किएकी नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह एक समय नेपाली चलचित्रमा महंगी नायिकाको रुपमा पहिचान बनाएकी थिइन् ।
पहिलो फिल्मबाट सफलता हासिल गरेकी साम्राज्ञी पछिल्ला समयमा भने