
हात काटेर पलको हैन अरु कसैकाे नाम थियो ,अब गायिकाकै घरबेटिले मु’द्दा हाल्ने तयारी (हेर्नुस् भिडियो )
Posted in मनोरंजन
बिगत लामो समयदेखि सामाजिक संजालमा नायक पल शाह र गायिका समिक्षा अधिकारिको नाम जताततै फैलिएको थियो । उनिहरुको सम्बन्धलाई लिएर दर्शकहरुले अनेकौ ति”ता”मि”ठा टिकाटिप्प्णी पनि गर्दै आएका थिए । उनिहरुबिच प्रेमीप्रेमिकाको सम्बन्ध रहेको भनेर जताततै गा”इ”गु”इ ह”ल्ला चलिरहँदा गायिका समीक्षा अधिकारीले अचानक आफूलाई अभिनेता पल शाहले आफूलाई सुरुमा फकाएर माया देखाएको र अहिले छाड्न खोजेको आ’रो’प लगाएकिछिन । ‘पहिले माया गर्छु भन्दै पछि लागेर आफ्नो हेरचाह गर्दै मायामा फसाए’ गायिका अधिकारीले भनिन्, ‘अहिले भने मसँग टाढा हुन खोजिरहेका छन् ।’
टिसि नेपालले सार्वजनिक गरेको एक अडियो अन्तर्वार्तामा समीक्षाले पलसँगको सुरुदेखि अहिलेसम्मको वि’वि’ध कु’रा खोलेकी छन् । जसमा उनले पलसँगको प’हि’लो भे’ट’देखि पछिल्लो समयको बिभिन्न परिस्थितीका बारे सबै कुरा सहज रुपमा राखेकी छन् । पहिलो पटक पोखरामा म्युजिक भिडियो सुटिङमा आफूल