Wednesday, August 4

राशिफल

जब सारंगाले भनिन्- भुवन केसी नभएको भए सायद धेरै नायिका ‘कुमारी’ नै हुन्थे होला

जब सारंगाले भनिन्- भुवन केसी नभएको भए सायद धेरै नायिका ‘कुमारी’ नै हुन्थे होला

Posted in मनोरंजन, राशिफल
कुनै बखतकी नेपाली चलचित्रको नायिका सारंगा श्रेष्ठले सदावहार नायक भुवन केसीको बारेमा गरेको टिप्पणीले निकै चर्चा पाएको थियो । सारंगा श्रेष्ठले भनेकी थिइन्, ‘भुवन केसी नभएको भए धेरै नायिका कुमारी नै हुन्थे होलान् ।’ न बुढो भएपनि मन बुढो हुंदैन भन्ने उखान नायक भुवन केसीलाई मिल्ने देखिन्छ । ६० बर्ष पुग्दापनि भुवन केसी युवती र महिलासंगको सम्बन्धका कारण चर्चामा आइरहन्छन् । अचम्म त के भने स्त्री प-ट्याउन सिपालु यि नायक सम्बन्ध टिकाइरहन भने कमजोर सावित भइसकेका छन् । भुवनले औपचारिकरुपमा दुईवटा श्रीमती बनाए । तर, दुबैले उनको घरबार छोडे । जे होस् उनको जीवनमा थुप्रै युवती जोडिए । उनि हाल ढल्किदो उमेरमा पनि युवतीका कारण चर्चित छन् । आजको राशिफल पढ्नुहोस्  आज - २० साउन २०७८ बुधवारको राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज इनाम र प्रतिष्ठा कमाउने बेला छ । धनार्जनका नयाँ
कुन राशिका व्यक्ति कुन भगवानको प्रिय ? जान्नुहोस्

कुन राशिका व्यक्ति कुन भगवानको प्रिय ? जान्नुहोस्

Posted in राशिफल
काठमाडौँ । सबै जसो मानिसहरुको मनमा कुन देवीदेवताको पूजा गर्नु फलदायी रहन्छ भन्ने प्रश्न आउने गर्छ । ज्योतिषका अनुसार फरक फरक राशिको फरक फरक देवता हुने गर्छन। राशिअनुसार देवताको पूजा गर्नाले लाभ हुनेगर्छ। प्रत्येक देवी देवता कुनै न कुनै ग्रहसाग सम्बन्धित हुन्छ । यस्तामा यदि कुनै देवी देवता मानिसको कुण्डलीको ग्रह स्थितिसाग मेल खादैन भने ति मानिसलाई पूजा पाठबाट अनुकूल परिणम मिल्दैन । मान्यताका अनुसार आफ्नो कुण्डलीको ग्रह स्थितिको अनुसार नै देवी देवता छान्नु राम्रो हुने गर्दछ । कुण्डली अनूकुल देवी देवता जान्को लागी जातकको कुण्डलीका प्रथम भाव,पंचम भाव र नवम भावबाट छान्न उत्तम हुने गर्छ । मेष लग्न : यस लग्नको प्रथम भावमा मेष राशि ,पंचम भावमा सिंह राशि वा नवमा धनु राशि हुने गर्दछ । यी जातकको लागि हनुमान जी ,सुर्य देव,श्री राम व भगवान विष्णु भगवानको पुजा गर्नु उत्तम फलदायक हुन्छ । वृष
अबको सात वर्ष यी राशिमा रहँदैन शनिको महादशा, जीवन नै कायापलट हुने सफलता मिल्नेछ !

अबको सात वर्ष यी राशिमा रहँदैन शनिको महादशा, जीवन नै कायापलट हुने सफलता मिल्नेछ !

Posted in राशिफल
सबै ग्रहहरु मध्ये शनि ग्रह सबैभन्दा ढिलो चाल चल्ने ग्रह हो, जसको कारण कुनै पनि राशिमा यसको प्रम्भाव निकै लामो समयसम्म रहन्छ। शनिलाई एक राशिबाट अर्कोमा आफ्नो स्थान परिवर्तन गर्न साढे दुई वर्ष लाग्छ। जब शनि एक राशिबाट अर्को राशिमा प्रवेश गर्छ तब कुनै राशिमा साढे सातीको दशा सुरु हुन्छ भने कुनै राशिमा समाप्त हुने गर्छ। ज्योतिष शास्त्रमा शनिलाई न्यायको देवता मानिन्छ। यसले व्यक्तिको कर्मको आधारमा शुभ-अशुभ फल दिने गर्छ। कसैको कुण्डलीमा शनि शुभ छ भने उक्त व्यक्तिको जीवनमा केहि कुराको कमी हुँदैन। त्यस्तै, यदि शनि अ अशुभ छ भने उक्त मानिसको जीवन निकै कष्टकर हुन्छ। यो वर्ष शनिको कुनै पनि प्रकारको गोचर हुँदैन। सन् २०२२ अप्रिल २९ को दिन शनिले आफ्नो राशि परिवर्तन गर्नेछ। शनिले आफ्नो राशि परिवर्तन गरेपछि केहि राशिहरुबाट शनिको दशाको प्रभाव समाप्त हुनेछ। यस्तो अवस्थामा, आज हामी तपाईंलाई सन् २०२८ सम
जान्नुहोस् ,कुन-कुन राशिबीच विवाह हुँदा अति शुभ, कुन-कुन राशीबीच अशुभ !

जान्नुहोस् ,कुन-कुन राशिबीच विवाह हुँदा अति शुभ, कुन-कुन राशीबीच अशुभ !

Posted in राशिफल
कुनैपनि सम्बन्धलाई जोड्नको लागि राशि मिलाएर हेर्ने चलन छ । तर प्रेमसम्बन्धमा यसप्रकारको कुरालाई बेवास्त गर्ने गरिन्छ । तथापि, ज्योतिष शास्त्रमा भने यसलाई निकै नै महत्वपूर्ण कुरा मानिन्छ । आज हामी तपाईंलाई यसै सम्बन्धि जानकारी दिन्छौं । तूला र सिंह: तूला र सिहंको जोडी एकदमै मिल्ने खालको हुन्छ । सामाजिक कार्यहरु गर्नमा दुबैको चासो बढि हुने हुन्छ । सिंहले जहिल्यै पनि आफूलाई हेरविचार गरोस् वा ध्यान दिओस् भन्ने चाहन्छ र तुलाले यस चाहनालाई पुरा गर्छ । यसै कारणले गर्दा यी दुई राशिको जोडि निकै नै राम्रो हुन्छ । मिथुन र तुला: मिथुन र तुलाको यौन सम्बन्ध राख्ने चाहना तीव्र हुन्छ । यिनीहरु चाडैं सम्बन्धमा गासिन्छन् । दुई बीचको झगडालाई यीनीहरुले आफै शान्त पार्न सक्छन् । मेष र कुम्भ: यी दुई राशीको जोडि निकै नै रमाईलो किसीमको हुन्छ । यिनीहरुको जोडिलाई देखि सबैजना ईर्ष्या गर्ने खालको हुन्छ । मेष
आज श्रावण १९  गते मंगलवार, , निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

आज श्रावण १९ गते मंगलवार, , निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

Posted in राशिफल
२०७८ साउन १९ गते, मंगलवार, ३ अगस्ट २०२१। श्रावण कृष्णपक्ष दशमी तिथि, १२ः२१ बजेदेखि एकादशी। राेहिणी नक्षत्र। चन्द्रराशि– वृष। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। मानसम्मानमा बाधा पुग्नेछ। विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। बुद्धिको उपयोगले अरूलाई आफ्नो पक्षमा लिन सकिनेछ। विवेकले काम लिने प्रयत्न गर्नुहोला। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। मिहिनेत गर्दा बिस्तारै काम बन्नेछ। विभिन्न अवसर प्राप्त हुनाले दैनिकीमा परिवर्तन आउनेछ। अध्ययनमा प्रगति हुनेछ। वृष - TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो कामना पूर्ण हुनेछ भने रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। लक्ष्यअनुसार समयमै काम सम्पादन गर्न सकिनेछ। अध
राजाकै जस्तो जीवन विताउँछन् यी राशिका व्यक्ति, हुन्छन् निकै धनी र विलासी

राजाकै जस्तो जीवन विताउँछन् यी राशिका व्यक्ति, हुन्छन् निकै धनी र विलासी

Posted in राशिफल
ज्योतिष शास्त्रमा १२ राशि उल्लेख गरिएको छ। राशिका माध्यमबाट मानिसको स्वभाव र भविष्यका बारेमा धेरै कुरा थाहा पाउन सकिन्छ। व्यक्तिको स्वभावमाथि उनको राशिको स्वामी ग्रहको प्रभाव हुने गर्छ। आज हामी तपाईलाई सबै राशिका स्वामी ग्रह ग्रहले स्वभावमा पार्ने प्रभावका बारेमा जानकारी दिदैछौँ । आउनुहोस् जानौँ कुन राशिको भाग्य कस्तो हुन्छ ? मेष राशि मेष राशिको स्वामी ग्रह मंगल हो । यस राशिका मानिस निकै स्वतन्त्र विचारका हुने गर्छन्। साथै यी राशिका व्यक्तिमा पराक्रम र साहस पनि निकै हुने गर्छ। यिनीहरुले आफ्नो कुरा दोस्रो व्यक्तिका सामु कसरी राख्ने भन्ने बारेमा निकै राम्रोसँग जानेका हुन्छन्। तर यी राशिका व्यक्तिलाई रिस भने चाडै उठ्ने गर्छ। कुनै कुनै कुरामा त यिनीहरु निकै आक्रामण पनि देखिने गर्छन्। वृष राशि वृष राशिको स्वामी ग्रह शुक्र हो । यस राशिका व्यक्तिको स्वभाव निकै शान्त हुने गर्छ। यि
आज श्रावण १८ गते सोमवार , निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

आज श्रावण १८ गते सोमवार , निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

Posted in राशिफल
आज - १८ साउन २०७८ सोमवार को राशिफल Daily मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई अझै बढी सकारात्मक बनाउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग पनि मिल्नसक्छ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) अनावश्यक ठाउँमा धन खर्च होला । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । वैदेशिक क्षेत्र कमजोर रहनेछ । खानपिनमा विचार पनि पुर्याउनु पर्छ । सिंह सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ । लामो समयदेखि रोकिएका अधुरा काम पुनः सुरु हुन सक्छ । साथीबाट सहयोग मिल्नेछ । तुला तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज सामान हराउने वा चोरी हुने सम्भावना छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । धनु धनु (ये, यो, भा, भि, भु, धा, फा, ढ
भयङ्कर चलाख र बुद्धिमान हुन्छन् यी राशिका महिलाहरु, तपाई पनि पर्नुभयो कि ?

भयङ्कर चलाख र बुद्धिमान हुन्छन् यी राशिका महिलाहरु, तपाई पनि पर्नुभयो कि ?

Posted in राशिफल
काठमाडौँ । हामी कति बुद्धिमान या समझदार छौँ भन्ने कुरा हामी आफैँ बताउन सक्दैनौ । समझदारी या हाम्रो बुद्धि कौशलको अनुमान तब मानिसलाई थाहा हुन्छ, जब हामी कुनै विपत्तिमा आफ्नो दिमागको सही प्रयोग गर्छौँ । चलाखीपूर्वक बुद्धिको प्रयोग गर्नु पनि एक कला हो, जो हाम्रो ज्योतिषीय गुणमा समावेश छ । हुनतः हरेक महिलामा आ आफ्नो गुण हुन्छ तर आज हामी राशिको माध्यमले थाहा पाउने छौँ कि वास्तवमा कुन(कुन राशि भएका महिला अधिक चलाक र बुद्धिमान हुन्छन् ? ज्योतिषशास्त्रका अनुसार, आज यहाँ ती राशिहरूको बारेमा चर्चा गरिएको छ, जो सबैभन्दा बढी बुद्धिमान महिलाको श्रेणीमा पर्दछन् । तुला राशि हरेक समस्याको सहजै समाधान निकाल्न तुला राशि भएका महिलाहरु आफ्नो बुद्धिमानीको कारण नै चिनिन्छन् । यो राशि भएका महिलाहरु आफ्नो स्तरमा आइडिया सोच्ने गर्दछन् र यसलाई एक अलग ढंगले प्रदर्शन गर्दछन्। यदि कुनै सोचलाई परिवर्तन गरी
आज श्रावण १३ गते बुधवार , निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

आज श्रावण १३ गते बुधवार , निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस् दैनिक राशिफल

Posted in राशिफल
२०७८ साउन १३ गते, बुधवार, २८ जुलाई २०२१। श्रावण कृष्णपक्ष पञ्चमी तिथि। पूर्वभाद्रपदा नक्षत्र, १३ः३३ बजेदेखि उत्तरभाद्रपदा। चन्द्रराशि– कुम्भ, ७ः२० बजेदेखि मीन। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४ मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। फाइदाकाे लाेभले फजुल खर्च गराउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। बलजफ्तीको व्यवहारले व्यर्थैमा समस्या निम्त्याउन सक्छ। आफ्नाे उपलब्धिमा अरूले दाबी गर्न सक्छन्। आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। गरेकाे कामबाट तत्काल फाइदा नहुन सक्छ। वृष - TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। प्रयत्न गर्दा नयाँ काम फेला पर्नेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरे
यी ५ राशिका व्यक्ति हुन्छन् सबैभन्दा बुद्धिमान, पढाइ लेखाइमा पनि हुन्छन् अत्यन्तै तेज

यी ५ राशिका व्यक्ति हुन्छन् सबैभन्दा बुद्धिमान, पढाइ लेखाइमा पनि हुन्छन् अत्यन्तै तेज

Posted in राशिफल
काठमाडौँ । ज्योतिष शास्त्र जीवन बुझाउँने एकमात्र शास्त्र हो । जति नै भगवानमाथी विश्वास नगर्ने भएपनि ज्योतिष शास्त्रमा विश्वास हुन्छ । किनकी यो एक विज्ञान हो । यति मात्र हैन । भगवान नै छैनन् भन्ने घमण्डीले समेत आफु जन्मिने र आफ्नो मृत्यु हुने कुरा कुन शक्तिले भइरहेको छ भन्ने सँधै सोचिरहेको हुन्छ । यस्तो बेला उसलाई याद हुन्छ की त्यही शक्तिले नै मानिसको जीवन, भविष्य तोकिदिएको छ । हो त्यही शक्तिको अध्ययन गर्ने क्षमता भएको शास्त्र हो ज्योतिषशास्त्र । यही शास्त्रले व्यक्ति जन्मदाको समयमा ग्रह–नक्षत्रको गोचरले सम्बन्धित व्यक्तिको जीवनमा ठुलो प्रभाव पार्ने कुरा एकिन गरेको छ । त्यही जन्म समय, स्थानका आधारमा त्यो व्यक्तिको भविष्य निर्धारण हुन्छ । आज हामी कुन राशिका व्यक्ति कस्ता हुन्छन् भन्ने शीर्षकको एउटा सामान्य पाटो केलाउँदैछौ । खासगरी उसको जन्म राशिसँग सम्बन्धित ग्रहले उसको जीवनको दशा–दिशा