Friday, January 28

रोचक

तेज दिमाग भएको सन्तान चाहानुहुन्छ ? गर्भवती महिलाले आफ्नो खानामा यी खाना समावेश गर्नुहोस् !

तेज दिमाग भएको सन्तान चाहानुहुन्छ ? गर्भवती महिलाले आफ्नो खानामा यी खाना समावेश गर्नुहोस् !

Posted in रोचक
काठमाडौँ । गर्भावस्थामा नै बच्चाको दिमागी विकास शुरु हुन्छ । यस्तोमा शिशु कत्तिको बुद्धिमान् हुन्छ भन्ने कुरा आमाको खानेकुरामा धेरै हदसम्म निर्भर गर्छ । यस्तोमा तेज दिमाग भएको बच्चाको लागि गर्भवती महिलाले आफ्नो खानामा यी कुराहरु समावेश गर्नु जरुरी हुन्छ: अण्डा – अण्डामा कोलिन नामको तत्व हुन्छ, जुन दिमागको विकासको लागि जरुरी हुन्छ । यसबाट स्मरणशक्ति पनि बढ्नका लागि सहयोग पुग्छ । साथै अण्डामा आइरन र प्रोटिन पनि हुन्छ । यो पनि दिमागी विकासको लागि निकै जरुरी हुन्छ । यो अण्डाको पँहेलो भागमा पाइन्छ । त्यसैले अण्डाको सबै भाग खानु जरुरी हुन्छ । पालुङ्गो– गर्भावस्थामा खानामा पालुङ्गो निकै फाइदाजनक हुन्छ । यसमा रहेको फोलिक अम्ल डीएनए र कोषको संरचनाको विकासको लागि निकै फाइदाजनक हुन्छ । पालुङ्गोमा प्रोटिन, फाइबर, भिटामिन र अरु धेरै किसिमको प्रोटिन हुन्छ, जुसले दिमागको विकासको लागि सहयोग गर्छ । य
सपनामा महिलालाई देख्नुहुन्छ ? यस्ता मिल्छ शुभ अशुभ फल

सपनामा महिलालाई देख्नुहुन्छ ? यस्ता मिल्छ शुभ अशुभ फल

Posted in रोचक
काठमाडौँ । ज्योतिष शास्त्रका अनुसार सपनाको वास्तविक जीवनसँग सम्बन्ध हुन्छ । तपाईलाई सपनाले कहिले केही भन्न खोजिरहेको हुन्छ । तर, तपाईले त्यसको मतलव बुझ्न सक्नु हुन्न। यदी तपाईले सपनामा महिलालाई विभिन्न रुपमा देख्नुभयो भने के हुन्छ र त्यसको अर्थ के लाग्छ त रु नाचिरहेको युवती देखेमाः नाचिरहेको युवती सपनामा देखिएमा तपाईंको आफ्नी प्रेमिकासँग सम्बन्ध टुट्ने वाला छ । दुलही रुपी महिलाः जब कोही मानिसले सपनामा सजिएकी दुलही देख्छ भने त्यस्ता मानिसले अनेकौं सुख प्राप्त गर्ने संकेत गर्दछ । सपनामा धेरै परीहरु एकसाथ देख्दा अचानक धनसम्पत्ति प्राप्त गर्ने संकेत हो । सुनौलो कपाल भएकी महिलाः कोही व्यक्तिले सपनामा सुनौलो कपाल भएको महिला देख्छ भने उसको विवाह कुनै धनी परिवारको महिलासँग हुनेछ । बुर्का लगाएकी महिलाः बुर्का लगाएकी महिला सपनामा आउँछिन् भने कुनै साथी, आफन्त र बिजनेस पार्टनरब
यी ४ बार जन्मिने व्यक्ति हुन्छन् सबै भन्दा भाग्यमानी

यी ४ बार जन्मिने व्यक्ति हुन्छन् सबै भन्दा भाग्यमानी

Posted in रोचक
काठमाडौँ । हरेक व्यक्तिको जन्म बार र समयबाट जन्मकुण्डली बनाउने वा भविष्यवाणी गर्ने गरिन्छ। ज्योतिष शास्त्रका अनुसार आफू जन्मेको बारको ग्रहको प्रभाव जीवनभर रहने गर्छ। आइतबारको दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो। मंगलवार मंगलको हुन्छ भने बुधवार बुधको प्रभाव रहने गर्छ। विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ। शनिवारको कारक ग्रह शनि मानिन्छ। यी ग्रहहरुले तपाईको आयआर्जनमा समेत प्रभाव पार्ने गर्छन। आज हामी तपाईहरुलाई कुन बार जन्मेकाले कति सम्पति कमाउन सक्छन भन्ने विषयमा जानकारी गराउदैछौ। आईतबार आइतबार जन्मिने व्यक्ति निकै भाग्यमानी हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता व्यक्ति कम बोल्ने र शिक्षामा अगाडी हुन्छन्। यो बार जन्मिने व्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुशी राख्न अधिक प्रयास गर्छन्। आइतबार जन्मिने महिला दान(
जन्मिदै धन कमाउने योग लिएर आउछन् यी ३ राशि !

जन्मिदै धन कमाउने योग लिएर आउछन् यी ३ राशि !

Posted in रोचक
तपाईलाइपनि अनौठो लागेको हुनुपर्छ कसैले कलिलै उमेरमा ह्वात्तै पैसा कमाउन थाल्छन् । उदाहरणका लागि अशोक दर्जी, सचिन परियाल, कमला घिमेरेहरु हेर्नुहोस् न भाडाकुटी खेल्ने उमेरमा नै पैसा र नाम कमाउन थाले । यो उनीहरुले जन्मिदै लिएर आएको योग हो । ज्योतिशी शास्त्र अनुसार मानिसहरुको भविष्यवाणी आफ्नो राशिहरुबाट हुन्छ । राशि जन्मिएको समयमा निर्धारित हुन्छ । तपाईको जन्म कुन कोखबाट भयो भन्ने हैन कुन समयमा भयो भन्ने प्रमुख कुरा छ । किनभने जन्म, विवाह, मृत्युको लागि पनि राशि आवश्यक हुन्छ । त्यसैले १२ वटा राशिहरु मध्ये यी ३ राशिहरु भएको मानिसहरु चाहि एकदमै भाग्यमानी हुने शास्त्रमा उल्लेख छ । उनीहरुले सानै उमेर देखि नै सुख , शान्ति र धेरै धन आर्जन गर्ने हुन्छन् । कन्या राशि:यो राशि हुने ब्यक्ति अरु राशिहुनेहरु भन्दा बिलकुलै फरक हुन्छन् । किनभने उनीहरुसगँ आत्म विश्वास र कठोर परिश्रम र हरेक काम गर्नु पूर्व
यी ४ राशि हुने युवतीहरु धनी बन्ने गुणले भरिपूर्ण, मिल्नेछ अति बुद्धिमानी पति

यी ४ राशि हुने युवतीहरु धनी बन्ने गुणले भरिपूर्ण, मिल्नेछ अति बुद्धिमानी पति

Posted in रोचक
एजेन्सी । ज्योतिष शास्त्रले कुण्डलीमा ग्रहको प्रभाव अध्ययन गरेर भविष्य कस्तो हुन्छ भन्ने बारे जानकारी दिने गर्छ। ज्योतिष शास्त्र अनुसार निम्न उल्लेखित युवतीले प्राय धनि पति पाउने गर्छन्। मेष राशि हुने युवतीहरुको भाग्य धेरै राम्रो हुन्छ भने जहिले पनि सुख मात्रै मिल्छ। यस राशि हुने युवतीहरुलाई धेरै माया गर्ने धनी पति मिल्छ। यति मात्र नभई यस राशि हुने युवतीहरुलाई के कुरा पनि मान्ने पति मिल्छ। कन्या राशि हुने युवतीहरु पनि धेरै भाग्यशाली हुने गर्छन्। यस राशि हुने युवतीहरुलाई पनि आफूले खोजेको जस्तो पति मिल्ने गर्छन्। आर्थिक रुपमा धनि मात्र नभई विवेकमा पनि धनि पति मिल्ने हुँदा कन्या राशि हुने युवतीहरुको वैवाहरिक जीवन धेरै सुखद हुन्छ। धनु राशि हुने महिलाहरु आफै पनि छिट्टै धनि बन्ने गर्छन्। यस्तै यस राशि हुने युवतीहरुलाई धनि मात्र नभई धेरै माया गर्ने पति मिल्ने गर्छ। सामाजिक रुपमा धेरै प्रतिष्ठा
जान्नुहोस् भाग्यलाई जित्ने ग्रह भएका यी तीन राशी, गर्छन् दुनियाँ चकित हुने प्रगती

जान्नुहोस् भाग्यलाई जित्ने ग्रह भएका यी तीन राशी, गर्छन् दुनियाँ चकित हुने प्रगती

Posted in रोचक
काठमाडौँ । राशी मानिस जन्मिएको दिन, समय, घडी, पला र स्थानले निर्धारण गर्दछ । भगवानप्रति त्यति आस्था नभएपनि हामी कसरी जन्मिरहेका छौ र कसरी मृत्यु भइरहेको छ भन्ने निर्धारण गर्ने शक्तिलाई विश्वास नगर्ने मानिस सायदै छैन । हो त्यही शक्तिले निर्धारण गर्छ व्यक्तिको भविष्य । यसैले राशिले मानव जीवनमा धेरै प्रभाव पार्छ । हरेक व्यक्तिको भाग्य व्यवहार र आचरण, र भविष्य समेत राशीले नै बताउने गर्छ । जन्मकुण्डलीमा भरहेको विभिन्न ग्रहको प्रभाव अनुसार राशीको भविष्य निर्धारण हुने ज्योतिष शास्त्रमा उल्लेख रहेको छ । सफल हुने र धेरै कमाउने रहर सबैमा हुन्छ तर कोहीको भाग्य यस्तो हुन्छ जसले जति धेरै कडा परिश्रम गरेपनि सफलता पाउन सक्दैनन् । यद्यपी आज हामी तपाईहरुलाई भाग्यमानी तीन राशीको बारेमा बताउन गइरहेका छौँ । कन्या राशि : यो राशी भएका व्यक्तिको कुण्डलीमा राजयोग को उपस्थिती हुने भएकाले उनीहरुले दुखमा पनि स
भाग्यमानी मानिससँग मात्र हुने यी ६ कुरा, तपाईसँग छ कि छैन ? थाहा पाउनुहोस्

भाग्यमानी मानिससँग मात्र हुने यी ६ कुरा, तपाईसँग छ कि छैन ? थाहा पाउनुहोस्

Posted in रोचक
यदि कुनै मासिनको जीवनमा यी ६ कुराहरु प्राप्त छन भने उ कहिल्यै पनि दुःखी हुँदैन । यो कुरा महाभारतको उद्योग पर्वमा उल्लेख छ । श्लोक यसप्रकार छ : अर्थाथमो नित्यमरोगिता च प्रिया च भार्या प्रियवादिनी च, वश्यश्च पुत्रो अर्थकरी च विद्या षट् जीव लोकेषु सुखानि राजन् ।। अर्थ : धन, निरोगी शरीर, सुन्दर पत्नी, मीठो बोल्ने, आज्ञाकारी पुत्र र धनप्राप्त गर्ने विद्या यी ६ कुराले मानिसलाई सुख दिन्छ । १. धन : सुखी जीवनको लागि धन सम्पत्ति हुनु आवश्यक छ । बिना धनको न नाम रहन्छ, न मान सम्मान नै मिल्छ । परिवारको पालन पोषण गर्नको लागि धनसम्पत्ति हुनु आवश्यक छ । आजको समयमा शिक्षा प्राप्त गर्नको लागि पनि धनको जरुरी छ । धन बिना कुनै रोगको उपचार सम्भव छैन । वृद्धावस्थामा पनि धनको ठूलो साहारा चाहिन्छ। यसर्थ मानसम्मान, शिक्षादीक्षा, परिवारको पालनपोषण, र रोगलाग्दा उपचारको लागि धनको अति आवश्यक हुन्छ । २. निरोगी शरी
पुरुषको कानैबाट थाहा पाउनुहोस् कस्ता व्यक्ति धनि र कस्ता कंगाल, तपाईको कस्तो ?

पुरुषको कानैबाट थाहा पाउनुहोस् कस्ता व्यक्ति धनि र कस्ता कंगाल, तपाईको कस्तो ?

Posted in रोचक
काठमाडौँ । आजसम्म त कानको काम सुन्ने मात्र हो भन्ने सोच्नुभएको छ होला । तर समुन्द्रसास्त्रको मान्यता अनुसार कानका आधारमा मानिसको भाग्य निर्धारीत हुने बताइएको छ । यसैगरी कानकै आधारमा मानिसको ब्यक्तित्व पनि निर्धारण हुने बताईएको छ । यसैकारण तपाईपनि आफ्नो कान ऐनामा हेरेर आफ्नो अवस्था पत्ता लगाउन सक्नुहुनेछ । समुन्द्रशास्त्रको मान्यताअनुसार यदि तपाईको कान छोटो छ भने निकै बुद्धीमानि हुने कुरा उल्लेख गरिएको छ । जुन मानिसहरु जन्मंदा नै कान लामो भएर जन्मेको छ त्यस्तो मानिसको आयु लामो हुने समुन्द्रशास्त्रमा उल्लेख गरेको पाईन्छ । यसरी लामो कान हुने मानिसहरु जिवनमा निकै संघर्ष गर्नुपर्ने र कान चेप्टा भएका मानिस निकै भोगबिलास गर्ने प्रकृतीका हुने कुरा उल्लेख गरिएको छ । यसैगरी कानमा लामा रौँ मानिसहरु पनि हेर्दा सजिलै अरुको मनमा बस्न नसकेपनी उनिहरु दिर्घआयु हुने कुरा को दाबि समुन्द्रशास्त्र ले गरे
यी ११ सपनाले मानिसको मृत्युको संकेत गर्छ

यी ११ सपनाले मानिसको मृत्युको संकेत गर्छ

Posted in रोचक
राति सुतेको बेला हरेक मान्छेले सपना देख्ने गर्छ । भने सपनाले जीवनमा घट्ने अनेकौ घटना वा कुराको संकेत गर्दछ । कतिपय व्यक्तिको सपना पुग्ने पनि गर्छ । कसै-कसैले देखेको सपनाको ठिक विपरित पनि हुन जान्छ । सपनाले मानिसको मृत्युबारे पनि अगाडी नै संकेत गर्दछ । धेरै मानिसहरुको भनाइमा, कोही नजिकका, आफन्त तथा प्रियजनहरुको मृत्युको अगाडी अनौठो सपना देखिन्छ। धेरै मानिस जम्मा भएको, कोही नचली ढल्केर बसेको सपना देखेको केही दिन पश्चात प्रियजनको मृत्युको खबर आइपुग्छ। मृत्युको सपना, मरण अनि वियोग सबैभन्दा दुखद छण हुन ।याद गर्नुहोस् कुनै मानिसको मृत्यु भन्दा अगाडी यी ११ सपना देखा पर्दछ | १. कालो रंग कालो रंगको अर्थ हुन्छ, थाह नभएको, अचेतन, खतरा, रहस्य, अन्धकार, मृत्यु, शोक, तिरस्कार, घृणा वा द्वेष। यो रंगले तपाइला‍इ तपाइको अचेतनमा हेर्नको लागि उक्साइरहेको हुन्छ, तपाइलाइ आफ्नो बारेमा बुझ्न डाकिरहेको
जब एक गर्भवती महिलाले बच्चा जन्माइन् तब डाक्टरको होस्

जब एक गर्भवती महिलाले बच्चा जन्माइन् तब डाक्टरको होस्

Posted in रोचक
एउटा अचम्मको घ’टना सार्वजनिक भएको छ । यहाँ एक गर्भवती महिलाले बच्चालाई जन्म दिइन् तर जब महिलाले बच्चा जन्माइन् तब डाक्टरको होस् उड्यो महिलाको पेटबाट बच्चासहित ब’न्दुकको गो’ली पनि निस्कियो । वास्तवमा हाजिपुरको सुल्तानपुरमा बस्ने रुपाले मंगलबार बेलुकी परिवारका सदस्यलाई पेट दु’खेको बताइन् । जब उनीहरुले हेरे तब रुपाको पेट नजिकै एउटा घा’उ देखियो । परिवारले त्यसलाई साधारण घा’उ होला भनेर अस्पतालमा सुत्केरी गराउन भर्ना गरे । जब अस्पतालमा भर्ना भएकी रुपा सुत्केरी भइन् तब उनको पेटबाट बच्चासँग ब’न्दुकको गो’ली पनि निस्कियो । यो देखेर डाक्टर अ’चम्ममा परे । उनीहरुले पुलिसलाई यसबारे जानकारी दिएर बोलाए ।पुलिसको सोधपुछमा महिलाले भने, ‘जब म अबेर राती ढोकामा बसेको थिएँ तब केही आवाज आयो । के भयो भनेर कसैले बुझ्न सकेनौं । त्यसको केही बेरपछि मेरो पेट दु’ख्न थाल्यो ।’ ‘परिवारले यसलाई प्रसव पी’डा ठान्नुभयो