
“चर्चित फुटबल खेलाडी म्याराडोनाको हृ’दयाघातका कारण मृ’त्यु”
विश्वकै सर्वकालिक महान् फुटबल खेलाडी डियगो म्याराडोनाको ६० वर्षको उमेरमा बुधबार नि’धन भएको छ। पूर्व अ’र्जेन्टिनी आ’क्रामक मि’डफिल्डर तथा प्रशिक्षक म्याराडोनाको घरमै रहेका बेला हृ’दयाघातका कारण नि’धन भएको हो। उनी यसअघि पनि म’स्तिष्कसम्बन्धी स’मस्याबाट बि’रामी थिए। दुई हप्ताअघि मात्रै म्याराडोना म’स्तिष्कमा ब्ल’ट क्ल’ट स’र्जरीपछि अस्पतालबाट डि’स्चार्ज भएका थिए। विश्वका एक महान खेलाडी म्याराडोनाको क’प्तानीमा अर्जेन्टिनाले १९८६ को विश्वकप जि’तेको थियो।
उनले खेल जीवनमा शृं’खलावद्ध रुपमा उत्कृष्ट प्र’दर्शन गरेका थिए। आफ्नो फुटबल क्लब करिअरमा उनले बार्सिलोना र नेपोलीबाट खेले। नेपोलीबाट उनले दुई सि’री ए’को उपाधि समेत जितेका थिए। सन् १९६० अक्टोबर ३०मा उनको जन्म भएको थियो ।म्याराडोनाले अर्जेन्टिनाका लागि ९१ खेल खेल्दै ३४ गो’ल गरेका छन। अर्जेन्टिनाबाट उनले चारवटा विश्वकप खेलेका थिए। सन् १९९० को वि