Saturday, December 5

बिज्ञान प्रबिधि

“खुशीको खबर : बाइक पारखीहरुको लागि यामाहा’ले १५ भी थ्री’भ’न्दा ‘कम मूल्यमा आर १२५  बाइक ल्याउदै”

“खुशीको खबर : बाइक पारखीहरुको लागि यामाहा’ले १५ भी थ्री’भ’न्दा ‘कम मूल्यमा आर १२५ बाइक ल्याउदै”

Posted in बिज्ञान प्रबिधि, मनोरंजन, रोचक, समाचार
काठमाडौं । यामाहाले स्पोर्ट्स मोटरसाइकल सेग्मेन्टमा नयाँ आर १२५ मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले ल्याउने नयाँ मोटरसाइकल अहिले बजारमा बिक्री भइरहेको आर १५ भी थ्रीभन्दा कम मूल्यमा आउने छ । जापानी'ज मोटरसाइकल नि'र्माता 'कम्पनी यामाहाले १२५ सीसी क्षमताको स्पो'र्ट्स मोटरसाइ'कल यो वर्ष'को अन्त्यसम्म'मा ग्लोवल लञ्च' गर्ने जनाएको छ । आर '१२५ लाई क'म्पनीले 'यूरो ५ इन्जिनमा निर्माण ग'रेको हो । यसका साथै कम्पनीले यसको लागि वि'भिन्न किसिमका एशोसरिज समेत ल्याउने घोषणा गरेको छ । कम्पनीले आर १२५ आर र आर १ बाट प्रेरित डिजाइनमा नै निर्माण गरेको नयाँ मोटरसाइकल निकै च'र्चामा रहने अनुमान गर्न सकिन्छ । कम्पनीले नयाँ स्पोर्ट्स बाइकमा ब्ल्याक कलर 'स्कीम' दिएको छ भने, गोल्डेन कलर'को यूएसडी फर्क दिए'को छ । साथै, कम्पनीले आफ्नो यामाहा ब्लु र रेडिकल रेड कलरमा समेत उपलब्ध गराउने जनाएको छ । यामाहा आर १२
“आफ्नो हराए’को मोबाइल गुग’ल म्यापबाट यस’री खोज्नु’होस् भीडीयो हेर्नुहोस “

“आफ्नो हराए’को मोबाइल गुग’ल म्यापबाट यस’री खोज्नु’होस् भीडीयो हेर्नुहोस “

Posted in बिज्ञान प्रबिधि
स्मार्ट'फोन हाम्रो जिन्द'गीको अ'हम् हिस्सा बनिस'केको छ । मान्छे'ले आफ्नो जीवनको आधा हिस्सा मोबाइललाई बनाइसकेका छन् । मोबाइल धेरैले प्र'योग गर्दै आए प''नि यसको जतन गर्न भने कति चुकेका हु'न्छन् । मोबा'इल हरा'यो भने त्यसलाई खोजी गर्न सकिन्छ भन्ने पनि कमैलाई थाहा हुन्छ । एप्पल प्रयोग'कर्तालाई एप्पलले ‘फाइन्ड माइ फोन’ को सुवि'धा दिएको हुन्छ । यस्तै ए'न्ड्रोइडले ‘फाइन्ड योर फोन’ फिचर दिएको हुन्छ । यो फिचरलाई सक्रिय बनाउँदा यो फोन भेटिन स'क्ने सम्भावना हुन्छ । गुग'ल म्या'प्सको मद्दत'बाट आ'फ्नो फोन कहाँ छ भन्ने थाहा पाउन सकिन्छ । लोकेसन ट्रयाक गरेर फोन भेट्याउन तपाईंले खासै केही गर्नु पनि पर्दैन । गुगल म्या'पको मद्द'तबाट हराए'को फोन खो'जी गर्न सक्नु'हुन्छ । यसका लागि तपाईंसँग मोबाइल, ल्यापटप या कम्प्युटर हुनुपर्छ, जसमा इन्टरनेट पनि हुनुपर्छ । तपाईं'ले इन्ट'रनेट ब्राउजरमा मा ज
“मोटरसाइकल पारखीहरुको लागि  हिरोले ल्याउने ३०० सीसी सेग्मेन्टमा नयाँ एड्भेञ्चर बाईक यस्तो छ छन् फिचर”

“मोटरसाइकल पारखीहरुको लागि हिरोले ल्याउने ३०० सीसी सेग्मेन्टमा नयाँ एड्भेञ्चर बाईक यस्तो छ छन् फिचर”

Posted in अर्थ /बाणिज्य, बिज्ञान प्रबिधि, मनोरंजन
हिरो मोटोकर्पले एक्सपल्स २०० को सफलतापछि ३०० सीसी सेग्मेन्टमा पहिलो मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले ल्याउने ३०० सीसीको मोटरसाइकल एड्भेञ्चर टुरर हुने छ ।   एड्भेञ्चर मोटरसाइकलको बढ्दो लोकप्रियतामा आफ्नो स्थान खोज्दै आएको हिरोले ल्याउने नयाँ मोटरसाइकलले नेपाली बजारमा उपलब्ध थुप्रै एड्भेञ्चर मोडलसँग प्रतिस्पर्धा गर्ने छ । भारतमा केटीएम ३९० सँग सिधा प्रतिस्पर्धा गर्न कम्पनीले नयाँ मोटरसाइकल ल्याउन लागेको जनाएको छ । नयाँ मोटरसाइलको अपूर्ण प्रोटोटाइप भने कम्पनीले हिरो ग्लोवल २०२० मा सार्वजनिक गरेको थियो । कम्पनीले नयाँ एड्भेञ्चर मोटरसाइकलमा सिंगल सिलिण्डर, लिक्वीड कुल्ड इन्जिन प्रदान गर्ने छ । उक्त इन्जिनले ३० बीएच भन्दा बढी पावर प्रदान गर्ने अनुमान गरिएको छ । अहिलेसम्म हिरोले बनाएका सबै मोटरसाइकलको तुलनमा यसको पावर धेरै हुने छ । यसको पुष्टी भने कम्पनीले गरिसकेको छैन ।कम्पनी
“गर्भवती महिलाले घण्टौँ मोबाइल ,फोन चलाउदा  बच्चा र आमालाई के कस्तो  खतरा हुन्छ? भिडियो हेर्नुहोस् “

“गर्भवती महिलाले घण्टौँ मोबाइल ,फोन चलाउदा बच्चा र आमालाई के कस्तो खतरा हुन्छ? भिडियो हेर्नुहोस् “

Posted in बिज्ञान प्रबिधि, स्वास्थ्य /जिबनशैली
पछिल्लो समय सूचना–प्रविधिको विकाससँगै आएको स्मार्टफोन हाम्रो जीवनको महत्वपूर्ण हिस्सा बन्दै गएको छ । जसका कारण हामी चाहेर पनि मोबाइललाई आफ्नो जीवनबाट टाढा राख्न नसक्ने अवस्थामा पुगेको छौँ ।बालबच्चा, युवादेखि वृद्धवृद्धासम्मको हातमा मोबाइल फोन भएकै हुन्छ । धेरैजसो मानिसमा मोबाइल फोनको लत पनि बसेको हुन्छ । यस्ता व्यक्तिहरुको सूचीमा गर्भवती महिला पनि पर्छन् । तर, मोबाइल फोनको प्रयोगको नकारात्मक असर गर्भवती महिलाको शरीरमा मात्रै नभइ गर्भमा रहेको बच्चामा पनि पर्छ ।मोबाइल फोन लामो समयसम्म प्रयोग गर्दा गर्भवती महिलालाई मात्रै असर पर्दैन । एक अध्ययनलाई मान्ने हो भने गर्भवती महिलाले लामो समयसम्म मोबाइल फोन प्रयोग गर्दा उनको पेटमा भएको बच्चाको आनीबानीसँग सम्बन्धित समस्याहरु आउन सक्नेछन् । डेनमार्कमा यस सम्बन्धमा गरिएको एक अध्ययनले प्रसव पूर्व तथा प्रसव पछाडि गर्भवती महिलाले मोबाइल फोन प्रयोग ग
खुसिको खबर:कोरोनाभाइरससंगको यो लडाईमा  मोडेर्नाको खोपले जगाएको जित्ने आशा, पूरा पढ्नुहोस् ।

खुसिको खबर:कोरोनाभाइरससंगको यो लडाईमा मोडेर्नाको खोपले जगाएको जित्ने आशा, पूरा पढ्नुहोस् ।

Posted in बिज्ञान प्रबिधि
मोडेर्ना कम्पनीले निर्माण गरिरहेको कोरोनाभाइरसविरुद्धको सम्भावित खोप भाइरसविरुद्ध ९४.५ प्रतिशत प्रभावकारी पाइएको कम्पनीले दाबी गरेको छ । भाइरसविरुद्ध यति धेरै प्रभावकारी देखिएको यो दोस्रो अमेरिकी खोप हो । गत हप्ता मात्र अर्को अमेरिकी कम्पनी फाइजरले आफ्नो प्रारम्भिक तथ्याङ्कमा आफूले निर्माण गरिरहेको खोप भाइरसविरुद्ध ९० प्रतिशतसम्म प्रभावकारी देखिएको दाबी गरेको थियो। सुरक्षा र प्रभावकारिताको मामिलामा दुवै खोप समान देखिएका छन् । यद्यपि, व्यवहारिकरुपमा फाइजरको खोपभन्दा मोडेर्नाको खोप अघि देखिएको छ । फाइजरले निर्माण गरिरहेको खोपलाई माइनस ७५ डिग्री सेल्सियस तापक्रममा राख्नुपर्ने हुन्छ । अमेरिकामा नै पनि अन्य कुनै खोपलाई यति धेरै चिसो तापक्रममा राख्नुपर्दैन । त्यही भएर धेरै स्थानमा यति धेरै चिसो बनाउने फ्रिजरहरु उपलब्ध छैनन् । उता, मोडेर्नाको खोपलाई भने माइनस २० डिग्री तापक्रममा राखे पुग्छ
“देशमा नै केही गर्न चाहाना हुनेहरुको मुख्य आकर्षण “केशर” खेती किलोको नै १० लाख”

“देशमा नै केही गर्न चाहाना हुनेहरुको मुख्य आकर्षण “केशर” खेती किलोको नै १० लाख”

Posted in अर्थ /बाणिज्य, बिज्ञान प्रबिधि, समाचार, स्वास्थ्य /जिबनशैली
प्रति किलो १० लाख रुपैयाँ पर्ने उच्च मूल्यको' जडीबुटी केशर उत्पादन हुन थालेपछि कृषक उत्साहित भएका हुन् । जौवारी मल्टी परपोज एग्री''कल्चर एन्ड इन्भाइरोमेन्ट सेन्टरले इलाम'को माइजोगमाई गाउँपालिका–६ को थुम्केडाँडा र जौवारी क्षेत्रमा सामूहिकरुपमा केशरको खेती सुरु गरी विस्तार गरेको छ । प्रदेश नम्बर –१ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम 'रानाले उच्च पहाडी क्षेत्रमा केशरको विस्तार गर्न जरुरी भएको बताए । थोरै मात्रामा हिउँ र तुषारो पर्ने एक हजार ५०० देखि दुई हजार ५०० मिटरको उचाइ केशर खेतीका लागि उपयुक्त मानिन्छ । परीक्षणका' रुपमा लगाइएको केशर विस्तारमा प्रदेश र स्थानीय सरकारले अनुसन्धान अगाडि बढाउनुपर्ने औंल्याइएको छ । केशर उत्पादनका लागि'' धेरै फूलको आव'श्यकता पर्दछ' । फूलभित्रको रा''तो लुर्का संकलन ग'री सुकाएर बिक्री गर्ने गरिन्छ । करिब डेढ लाख सुगन्धित फूलबाट
के  तपाइँलाई थाहा छ ? ५ सयमा नेपाल  टेलिकमको पोस्टपेड सिम पाइन्छ भनि के छ त सुबिधाहरु

के तपाइँलाई थाहा छ ? ५ सयमा नेपाल टेलिकमको पोस्टपेड सिम पाइन्छ भनि के छ त सुबिधाहरु

Posted in बिज्ञान प्रबिधि
काठमाडौँ । साउन १ गतेदेखि नेपाल टेलिकमको पोस्टपेड सिमकार्ड ५ सय रुपैयाँमा पाइन्छ । नेपाल सरकारको निर्णयानुसार साउन १ देखि लागु हुनेगरी स्वामित्व शुल्कमा परिमार्जन गरिएकाले अब ५ सय रुपैयाँमा नेपाल टेलिकमको पोस्टपेड सिमकार्ड वितरण गरियको हो।। अब प्रत्येक नयाँ सिमकार्ड र रिचार्ज कार्ड खरिद तथा शुल्क भुक्तानीमा २ प्रतिशत स्वामित्व शुल्क लाग्ने छ भने, हाल पोस्टपेड सिम पहिलो पटक खरिद गर्दा लागु भइरहेको ५ सय रुपैयाँ स्वामित्व शुल्क अब लाग्ने छैन। हाल नयाँ सिमकार्ड लिनका लागि रुपैयाँ ९ सय ४५ लाग्ने गरेकोमा अब ५ सय रुपैयाँमा नयाँ पोस्टपेड सिमकार्ड खरिद गर्न सकिने छ। ५ सय रुपैयाँमा खरिद गरिने पोस्टपेड मोबाइलमा ४ सय ६० रुपैयाँ क्रेडिट लिमिट समेत रहने छ। पोस्टपेड मोबाइलमा जुनसकै माध्यम (रिचार्ज कार्ड, एमपोस, बैंक, कम्पनीको काउन्टर, स्मार्ट कार्ड आदि) बाट भुक्तानी गर्दा २ प्रतिशत स्वामित्व शुल
२८ वटा मोडलको मोटरसाइकल रोयल इन्फिल्डले एक साथ बजारमा ल्याउँदै

२८ वटा मोडलको मोटरसाइकल रोयल इन्फिल्डले एक साथ बजारमा ल्याउँदै

Posted in अर्थ /बाणिज्य, बिज्ञान प्रबिधि
भारतमा रोयल इन्फिल्डले मिटियोर ३५० सार्वजनिक गरेसँगै ठूलो घोषणा गरेको छ। कम्पनीले लगातार २८ वटा मोडलको मोटरसाइकल बजारमा ल्याउने घोषणा गरेको भारतीय संचार माध्यम जी बिजले जनाएको छ। कम्पनीले प्रत्येक ४ महिनामा एउटा मोडल सार्वजनिक गर्नेछ। राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा प्रभाव जमाउन नयाँ–नयाँ मोडल सार्वजनिक गर्न लागिएको कम्पनीका सिइओ विनोद दुसारीले बताए। केही दिनअघि रोयल इन्फिल्डले मेटियोर ३५० सार्वजनिक गरेर थन्डरबर्ड ३५० लाई रिप्लेस गरेको थियो। यो फायरबल, स्टेलर र सुपरनोभा गरी ३ वटा भेरियन्टमा उपलब्ध छ। कम्पनीले भारतमा फायरबलको मूल्य १ लाख ७५ हजार ८ सय २५ रुपैयाँ, स्टेलर भेरिएन्टको १ लाख ८१ हजार ३ सय ४२ र सुपरनोभाको १ लाख ९० हजार ५ सय ३६ निर्धारण गरेको छ। यो पहेँलो कालो र रातो गरी ३ वटा रङ्गमा आउने छ। यसैगरी १५ भन्दा धेरै फ्यूल ट्याङ्क कलर अप्सनमा उपलब्ध छ। ‘मिटियोर ३
फिङ्गर प्रिन्टबाट स्टार्ट हुने टीभीएसको पहिलो क्रुजर बाइक आयो

फिङ्गर प्रिन्टबाट स्टार्ट हुने टीभीएसको पहिलो क्रुजर बाइक आयो

Posted in बिज्ञान प्रबिधि, ब्यानर पोस्ट
टीभीएसले सन् २०१८ को इन्डियन अटो एक्स्पोमा आफ्नो पहिलो क्रुजर मोटरसाइकल ‘जेप्लीन आर’को कन्सेप्ट सार्वजनिक गरेको थियो । टीभीएसले उक्त कन्सेप्टलाई यथार्थ रुप दिएको छ र सम्भवतः सन् २०२१ को शुरुवातदेखि नै टीभीएसको पहिलो क्रुजर बाइकको बिक्री शुरु हुने छ । टीभीएसले ‘जेप्लीन आर’ ब्राण्ड नाम दिएर आफ्नो क्रुजर बाइक बजारमा ल्याउने भएको छ । यो बाइकको डिजाइनमा थुप्रै युनिक फिचर समावेश हुने जनाइएको छ । यो बाइकमा अक्टागनर इन्स्ट्रुमेन्ट कन्सोल, रेक्ट्यागुलर रियर भ्यू मिरर, राइट साइड फ्यूल ट्याङ्क जस्ता नौला मानिएका प्रयोग हुनेछन् । याथै, यो बाइक बेल्ट ड्राइभमा आधारित हुने छ । अर्थात् यो बाइक चेनमा आधारित नभइ बेल्टमा आधारित भएर गुड्ने छ । बेल्ट ड्राइभको फाइदा भनेको १०–१२ हजार किलोमिटर गुडिसकेर चेन स्पोर्केट बिग्रिएला भन्ने झन्झट हुँदैन । बेल्टको आयु चेनको तुलनामा ७ गुणासम्म बढी हुन्छ । यस्तै
खुसिको खबर :फेसबुकले प्रयोगकर्तालाई पैसा बाढ्दै (पैसा प्राप्त गर्ने तरिकासहित)

खुसिको खबर :फेसबुकले प्रयोगकर्तालाई पैसा बाढ्दै (पैसा प्राप्त गर्ने तरिकासहित)

Posted in बिज्ञान प्रबिधि
काठमाडौं – सामाजिक सञ्जाल फेसबुकले आफ्ना प्रयोकर्तालाई पैसा बाढ्ने नीति लिएको छ । फेसबुकले प्रयोगकर्तालाई भ्वाइस रेर्कडिङ्ग गरेबापत पैसा दिने भएको हो । कम्पनीले भ्वाइस रिकग्निशन टेक्नोलोजीलाई सुधार गर्न यस्तो गर्न थालेको हो । डाटा प्राइभेसीसँग जोडिएको फेसबुकको प्रभावकारीता हाल सबैमाझ सार्वजनिक भईसकेको अवस्थामा यस कामको पछाडिको कारण के हो भन्न बुझिएको छैन । हालै सार्वजनिक एक रिर्पोट अनुसार फेसबुकले भ्वाईस रेकर्डिङ्ग गर्नेहरुलाई अंग्रेजीमा ‘हे र्पोटल’ Hey Portal बोलेपछि फेसबुक फ्रेन्डलिस्टको अगाडीको पहिलो नाम बोल्नु पर्नेछ । रिर्पोट अनुसार यदि प्रयोगकर्ताले आफ्ना फ्रेन्डहरुको नाम १० पटक लिन सक्दछन भने प्रत्येक स्टेटमेन्टलाई दुईपटक रेर्कड गराउनु पर्नेछ । एक सेट रेर्कडिङ्ग पुरा गरेपछि यूजरले २०० प्वाइन्ट्स पाउने छन् । यद्पी १०,००० प्वाइन्ट्स नपुगी पैसा भने पाइने छैन्। यसको का